जलवायु परिवर्तनको छायामा नेपालको खाद्य भविष्य!
जलवायु परिवर्तनले गर्दा नेपालको कृषि प्रणाली एक महत्त्वपूर्ण मोडमा आइपुगेको छ। तापक्रम वृद्धिदेखि वर्षा ढाँचामा अस्थिरता (अल्पवृष्टि, अतिवृष्टि, अन वृष्टि) र अत्यधिक मौसमी घटना (जस्तै- सुख्खा/खडेरी, बाढी/पहिरो, हिमताल फुट्ने आदिमा देखिएको वृद्धि) ले नेपालको ग्रामीण जीवनशैली र खाद्य सुरक्षामा प्रत्यक्ष...
