श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद
श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जानकारी दिएका छन्। उनकाअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका छन्।...
