ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कसरी गरिँदै छ कृषि सर्वेक्षण, अन्तिम नतिजा कहिले आउँछ ?

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण गरिरहेको छ।  ‘हामीले वास्तविक विधिबाट कृषिका तथ्यांक उत्पादन गर्न खोजेका छौं, प्रदेश कृषि मन्त्रालयहरू, स्थानीय तह लगायत सरोकारवाला निकायसँगको समन्वयमा वैज्ञानिक विधिबाट तथ्याङ्क सङ्कलन गरेर नतिजा निकाल्ने प्रयास...

नलिञ्चोक हेलिपोर्टमा भ्रष्टाचार: १३ करोड बिगो मागसहित यी ६ जनाविरूद्ध मुद्दा

२ मिनेट अघि   सेतोपाटी

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एउटा कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अधिकारी र...

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम देशभर पुर्‍याउने, शुक्रबार भ्रातृ संस्थाहरूसँग बैठक

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर पुर्‍याउने भएको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम पार्टीका तल्ला निकायहरूमा पठाउने निर्णय भएको हो। कांग्रेसले यसअघि क्रियाशील सदस्यता नवीकरण सुरू...

हर्क साम्पाङको अभियानमा अख्तियारको चासो, १५ दिनभित्र कागजात पेस गर्न निर्देशन

१७ मिनेट अघि   सेतोपाटी

धरानका मेयर हर्क साम्पाङको अगुवाइमा सुरू भएको सुम्निमा पारूहाङ प्रतिमा निर्माणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।  अख्तियारले  सुम्निमा पारूहाङ प्रतिष्ठान सम्बन्धी सबै वित्तीय तथा संस्थागत कागजात आयोगमा पेस गर्न धरान उपमहानगरलाई पत्राचार गरेको छ।  मंसिर १४ को मितिमा अख्तियारले...

मधेशमा नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव आह्वान, २ दिनको समय

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेर नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा...

सुख्खै रहने भयो यसपालिको हिउँद, कुनकुन जिल्लामा पर्नेछ कम पानी?

३० मिनेट अघि   सेतोपाटी

यसपालिको हिउँद गत वर्षजस्तै सुख्खै रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद अवधिको वर्षा र तापक्रम प्रक्षेपण गर्दै यसपालिको हिउँदमा सरदरभन्दा कम पानी पर्ने सम्भावना अधिक देखाएको हो। ‘यस हिउँद अवधिमा देशका अधिकांश भू–भागमा सरदर भन्दा कम वर्षा...

यो सरकार जनताको आदेशले बनेको हो: नैनसिंह महर

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको बताएका छन्। सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका बेला उनले जेन–जी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताए। ‘संविधानमा लेखिएको छ–सार्वभौमसत्ता जनतामा निहित। त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि...

भ्रष्टाचार अन्त्य भएपछि मात्रै मुलुक समृद्धिको दिशामा अघि बढ्छ :  मन्त्री घिसिङ

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए। “नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन।...

भदौ २४ गते विशाल बजार अगाडि प्रहरीमाथि कुट्ने दुई जना पक्राउ

३९ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते काठमाडौंको विशाल बजारमा प्रहरीमाथि कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत रही जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं-२० का ४१ वर्षीय निरज...

एमएडब्लू अर्थमुभर्सले ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ गर्ने

४३ मिनेट अघि   सेतोपाटी

नेपालमा जेसिबीका अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्सले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसिबी मेसिनका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ।  अभियान २० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म चल्नेछ। ग्राहकले तालिमप्राप्त प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्। ...

प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर गोरखा र धादिङका नेताहरूले भने- बूढीगण्डकी आयोजना अघि बढाउनुपर्छ

४३ मिनेट अघि   सेतोपाटी

गोरखा र धादिङका नेताहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित गोरखा र धादिङबाट प्रतिनिधित्व गर्ने नेताहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै आयोजना अघि...

२०८२ को चुनावमा २०६८ को जनगणना अनुसार समानुपातिक सिट निर्धारण गर्दै निर्वाचन आयोग

५० मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ सिट निर्धारण गर्दा १४ वर्षअघि २०६८ सालको जनगणनालाई आधार मान्ने भएको छ। नेपालमा पछिल्लो पटक २०७८ सालमा जनगणना भएको थियो। उक्त जनगणनाका तथ्यांक सार्वजनिक भइसकेका छन्। तर सम्बन्धित सरकारी निकायहरूले एकअर्कालाई काम पन्छाउँदा १४ वर्ष पुरानो...

चौतर्फी विरोधपछि सबै फोनमा सरकारी एप राख्न दिएको निर्देशन भारतले लियो फिर्ता

५० मिनेट अघि   सेतोपाटी

भारतको केन्द्रीय सरकारले त्यहाँ बिक्री हुने सबै स्मार्टफोनहरूमा 'सञ्चार साथी' भन्ने सरकारी एप राख्नु भनेर फोन निर्मातालाई दिएको निर्देशन व्यापक विरोधपछि फिर्ता लिएको छ। भारतको सञ्चार मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोबाइल निर्माताहरूका लागि सो एप राख्नु अनिवार्य नगर्ने...

जेनजी सरकार जनताको आदेशमा बनेको हो : काँग्रेस नेता महर

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका नेता नैनसिंह महरले जेनजी आन्दोलनबाट बनेको सरकार जनताको आदेशले बनेको टिप्पणी गरेका छन्। वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका वेला उनले जेनजी आन्दोलनमा जनताले दिएको आदेशानुसार सरकार बनेको बताएका हुन्। नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता...

विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई रनको लक्ष्य दिएको छ।  नेपाल प्रिमियर लिगमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ८ विकेट गुमाएर जम्मा १४४ रन बनायो।

विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य, डेब्यू खेलमा चलेनन् डु प्लेसिस

५३ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ। टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनरले ८ विकेटको क्षतिमा १४४ रन बनायो। विराटनगरको ओपनिङ खराब रह्यो। ओपनर जर्ज मुन्सेलाई...

मधेसमा नयाँ मुख्यमन्त्रीका लागि आह्वान

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न आह्वान भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन्। मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएकोले नयाँ मुख्यमन्त्रीका लागि आह्वान भएको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार...

यो हिउँदमा पनि सरदरभन्दा कम पानी पर्ने आँकलन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यो वर्षको हिउँदमा देशका अधिकांश भागमा कम वर्षा हुने आँकलन गरिएको छ। यो हिउँदमा पनि कम वर्षा भयो भने लगातार हिउँदमा पानी कम परेको चाैथो वर्ष हुनेछ। यसअघिका तीनवटा हिउँदले लामो खडेरी अनुभव गर्नुपरेको थियो। बढ्दो जलवायु परिवर्तनका कारण पृथ्वीको...

बजेट कटौती र सेवा खोसिएपछि सांसद रुष्ट, अर्थमन्त्रीसँग भयो नोकझोक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका केही योजनाको कटौती र राष्ट्रियसभा सांसद तथा पूर्वविशिष्टहरुको स्वकीय सचिवलगायत सेवा सुविधा खोसेको विषयमा संसदीय समितिमा नोकझोक चलेको छ।   सङ्घीय संसद् राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा सांसदहरू...

राजनीतिमा होमिएकी रीमा विश्वकर्माले के भनिन् उज्यालो नेपाल पार्टी घोषणामा?

१ घण्टा अघि   सेतोपाटी

अभिनेत्री रीमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताएकी छिन्। 'उज्यालो नेपाल पार्टी' मार्फत राजनीतिमा होमिएको उनले बुधबार आयोजित पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उक्त कुरा बताएकी हुन्।  रीमाले कुलमान घिसिङको कार्यशैलीबाट आफू प्रभावित भएको सम्बोधनका क्रममा उल्लेख गरिन्। आफ्नो राजनीतिक चेत...

सरकार गठन र प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले दिएको रिटमा कारण देखाउ आदेश

१ घण्टा अघि   सेतोपाटी

सरकार गठन र प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले दिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। संवैधानिक इजलासले विपक्षीहरूका नाममा सात दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको हो। ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको...

एमाले महाधिवशेन : ओखलढुङ्गा र धनकुटाबाहेक सबै जिल्लमा प्रतिनिधि छनोट टुङ्गियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ।  महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको  प्रतिनिधि छनोट सकिएको छ। उनले ती दुई जिल्लामा पनि चार...

बाइडेनलाई 'स्लिपी जो' भनेर उडाउने ट्रम्प सार्वजनिक कार्यक्रममा फेरि उँघे!

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद बैठकमा निदाए जस्तो देखिएका छन्। दुई घण्टा १८ मिनेट चलेको बैठकभरी ७९ वर्षीय ट्रम्पले आँखा चिम्लिएका र बेलाबेलामा निदाएको जस्तो देखिएको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ। मन्त्रिपरिषद्का अधिकारीहरूले पालैपालो आफ्ना...

देउवाले भने- पुस २६ देखि २८ गतेसम्म महाधिवेशन हुन्छ, युवालाई अघि बढाउँछु

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं महाधिवेशन हुने भएकोले युवाहरूलाई गाउँ-गाउँ जान आग्रह गरेका छन्। नेविसंघ र तरूण दलमा काम गरिसकेका युवाहरूको एक समूहसँग बुधबार दिउँसो महाराजगञ्जस्थित निवासमा कुराकानी गर्दै...