'बिगुल' को फर्स्टलुक सार्वजनिक, माघ ९ देखि प्रदर्शन हुने
फिल्म ‘बिगुल’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। रमेश कोइरालाको निर्देशन तथा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्म आगामी माघ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो। सार्वजनिक गरिएका तीन प्रकारका पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन्।...
