६ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ
६ करोड भन्दा बढी रकम बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं-१३ बस्ने २२ वर्षीय विकास शाह बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। रौतहटको गरूडाका शाहलाई प्रहरीले बिहीबार...
