ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी आन्दोलनपछि पुनः श्रम स्वीकृति लिएर विदेश जाने बढे

५३ सेकेन्ड अघि   सेतोपाटी

जेनजी आन्दोलनपछि पुनः श्रम स्वीकृति लिएर विदेश जानेहरू बढेका छन्। वैदेशिक रोजगार विभागका अनुसार भदौ २३ र २४ को आन्दोलन लगत्तै, असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए। यसमध्ये नयाँ श्रम स्वीकृति लिनेहरू ३३ हजार २६१ जना छन्।...

धमाधम सिँगारिँदै सिंहदरबार क्षेत्र- तस्विर

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम शुरु गरिएको छ। सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो। सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एनएसी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुन: कोर्ने...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१९ मिनेट अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौंडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५...

हेटौँडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ :पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।  पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका-१० मा डेरा...

अमेरिकाले यी १९ देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने

५३ मिनेट अघि   सेतोपाटी

अमेरिकाले १९ वटा देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका सबै नागरिकहरुलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागेको हो। बुधबार राजधानी वाशिङ्टन डिसीमा नेसनल गार्डका सुरक्षाकर्मीहरूमाथि...

यस्तो रहनेछ आज मौसम

५५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा...

पहिलो चौमासिकमा चिया निर्यात घट्यो

१ घण्टा अघि   थाहाखबर

झापा : पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम...

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि आज पनि सुनुवाइ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ।  न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भइरहेको यो मुद्दाको  सुनुवाइ नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो।  मधेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ प्रदेश सभासदस्यले...

आजदेखि सातै प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, सुरूवात सुदूरपश्चिमबाट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा शुक्रबारदेखि सुरू हुने भएको छ।  कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन शुक्रबारदेखि सभा गर्न लागको हो।  पहिलो दिन शुक्रबार सुदूरपश्चिम प्रदेशमा सन्देश सभा...

एनपिएलमा आज पनि दुई खेल: चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन्। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल बिहान पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ। पहिलो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज भिड्ने छन् भने दोस्रो खेलमा विराटनगर...

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेसीमा झरेनन् माथिल्लो मुस्ताङी

१ घण्टा अघि   सेतोपाटी

अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो। हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे। माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको...

एनपीएलमा आज पनि दुई खेल : जित्नैपर्ने दबाबमा काठमाण्डू र कर्णाली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।  त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। काठमाण्डूले खेलमा दुई अङ्क...

झण्डै २० करोड क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर...

हङकङलाई हराउँदै नेपाल यू- १९ प्रिमियर कपको सेमिफाइनलमा

१ घण्टा अघि   थाहाखबर

काठमाडोँ : नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार यूएईमा भएको खेलमा हङकङलाई १२० रनले हराउँदै नेपालले सेमिफाइनलमा पुगेको हो। नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा १ सय ५१ रनमै समेटियो । हङकङका...

भेटीको आम्दानीले गलेश्वरलाई उज्यालो बनाइयो

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानीले म्याग्दीको बेनी नगरपालिका-९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई राति पनि उज्यालो बनाइएको छ। गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो। म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो...

आज कति छ अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा...

जसले २ लाख लगानी गरेर बेच्न थाले 'जेठालाल' को प्रिय परिकार

२ घण्टा अघि   सेतोपाटी

एक समय थियो, जब म हरेक दिनजसो टेलिभिजनमा 'तारक मेहताका उल्टा चस्मा' हेर्थेँ। अहिले पनि फुर्सत पायो कि यो हिन्दी शृंखलाको कुनै एपिसोड युट्युबमा हेरेर बस्छु। मेरै उमेरका कति हुनुहुन्छ होला, जसको बाल्यकाल यही शृंखला हेर्दै बित्यो र आज पनि यसका 'फ्यान' हुनुहुन्छ!...

नेपालबाट थप २० मेगावाट बिजुली लैजाँदै बंगलादेश

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बंगलादेश नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ। नेपाल र बंलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाटमा थप २० मेगावाट बिजुली निर्यातका लागि प्रक्रिया पूरा गर्ने सहमति भएको...

फेरि पनि सर्‍यो कांग्रेस बैठक

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक त्यो...

सर्वसम्मत निर्णय गर्ने अवस्था नबनेसम्म केन्द्रीय समिति बैठक सारिरहन्छु– पूर्णबहादुर खड्का

९ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्नुपरेकोमा माफी मागेका छन्। सर्वसम्मत निर्णय गर्न भन्दै पटक पटक केन्द्रीय समिति बैठक सारिएपछि कांग्रे‍समा नेतृत्वको आलोचना भइरहेको छ। शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि आइतबारका लागि...

ओलीलाई स्थानहद लगाए चुनाव हुँदैन : एमाले

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका नेताहरूले आफ्ना अध्यक्ष केपी ओलीलाई स्थानहद लगाए चुनाव हुन नसक्ने बताएका छन्। देशकै पूर्व प्रधानमन्त्री तथा लोकप्रिय दलका नेता ओलीलाई स्थानहद तोक्न नहुने एमाले नेताहरूको माग छ। छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली,...

सभापति देउवाले दिनभर छलफल गरे, बेलुकी सारियो केन्द्रीय समिति बैठक

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगन भएको छ। शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक मंसिर १४ गते आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जानकारी गराएका छन्। फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने...

ईश्वर पोखरेललाई महेश बस्नेतले भने– सक्नुहुन्छ ओलीसँग एकता गर्नुस्, नसके बिदा लिनुस्

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकामा प्रतिक्रिया जनाउँदै पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको एकतामा योगदान गर्न नसक्ने हो भने 'सहर्ष बिदा' लिन भनेका छन्। 'नेकपा एमालेले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेका बेला वरिष्ठ...

रूपन्देहीमा ३ जना केन्द्रीय सदस्य सहित १० जनाले छाडे नेकपा

१० घण्टा अघि   सेतोपाटी

रूपन्देहीबाट नेपाली कम्युनिस्ट पार्टीका प्रदेशदेखि केन्द्रीय सदस्य समेतले पार्टी परित्याग गरेका छन्। पार्टी त्याग गर्नेहरूमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी, किस्मत विक, लुम्बिनी प्रदेश कार्यालय सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश समिति सदस्य कृष्ण भण्डारी, भक्तबहादुर पुन (जलन) लगायत छन्।...