ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

समाजले अस्वीकार गरेका नेताहरूले देशलाई द्वन्द्वतर्फ धकेल्दै छन् : घनश्याम भुसाल

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी पुनर्गठन अभियान) का नेता घनश्याम भुसालले पुराना नेताहरूले देशलाई द्वन्द्वतर्फ धकेल्न खोजेको बताएका छन्। जेनजी आन्दोलनको मुद्दालाई प्रमुख राजनीतिक दलका नेताहरूले बेवास्ता गरिरहेको आरोप लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेकपा (एकीकृत समाजवादी पुनर्गठन...

आफूनिकट नेताहरूले एक वर्ष म्याद थप गरौं भनेपछि देउवाको प्रश्न- विशेष महाधिवेशन प्रस्ताव के गर्ने?

२० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कार्यतालिकामा समझदारी जुटाउन छलफल गरेका छन्। सभापति देउवाले निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आफूनिकट केही पदाधिकारी, केही पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।  उक्त छलफल सकिएपछि सभापति देउवाले कार्यवाहक सभापति खड्का र दुवै...

सार्वभौम नागरिक पार्टीका प्रतिनिधिलाई भेटेर के भनिन् प्रधानमन्त्रीले?

३० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफै सहभागी हुन आग्रह गरेकी छन्। सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो मुलुक सबै मिलेर बनाउनुपर्ने भएकाले यतिखेर निर्वाचनको...

पोखराले निकाल्यो पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

३३ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले घरेलु खेलाडी विपिन खत्रीको उत्कृष्ट बलिङको मद्दतमा पहिलो जित निकालेको छ। यसअघि लगातार दुई खेलमा पराजित भएको पोखराले बिहीबार भएको दिनको दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको...

वार्नेलको अर्धशतकले पनि रोकिएन जनकपुरको हार, पोखराको पहिलो जित

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै पोखरा एभेन्जर्सको हारको श्रृङ्खला रोकिएको छ। वाने पार्नेलको अर्धशतकले पनि जनकपुरको हारको यात्रालाई रोक्न सकेन। वार्नेलले ३८ बलमा अर्धशतक हान्दै जारी एनपिएलमा अर्धशतक हान्ने एघारौँ खेलाडी बनेका छन् पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याउने...

अफगानी आप्रवासीले सुरक्षाकर्मीलाई गोली हानेपछि ट्रम्पले रोके अफगानी नागरिकलाई अमेरिकी भिसा

४१ मिनेट अघि   सेतोपाटी

वासिङ्टनमा अफगानी आप्रवासीले बुधबार नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी नागरिकलाई अमेरिकी भिसा दिन रोक लगाएका छन्। अफगानिस्तानबाट सन् २०२१ मा अमेरिका गएका रहमनुल्लाह लकनवालले बुधबार गोली प्रहार गरेपछि नेसनल गार्डका दुई सुरक्षाकर्मी गम्भीर...

प्रधानमन्त्री–एमाले छलफलमा के भयो कुराकानी?

४३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा निर्वाचनको विषयसँग जोडेर छलफल भएको एमालेका निवर्तमा प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘प्रधानमन्त्रीले निर्वाचनको विषयसँग जोडेर विषयवस्तु राख्नुभयो। निर्वाचन अगाडि बढाउन संस्थागत...

काँग्रेस नेत्री गौतमको चुनौती : जेनजीभन्दा नेविसंघ धेरै सक्षम र क्षमतावान

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जेनजीको नाममा आन्दोलन गर्नेभन्दा काँग्रेसका जेनजी धेरै सफल र क्षमतावान रहेको भन्दै चुनौती दिएकी छिन्। स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशनमा बोल्दै उनले यस्तो चुनौती दिएकी हुन्। काँग्रेसको जेनजी भनेको नेपाल विद्यार्थी संघमा...

काँग्रेस नेत्री गौतमको चुनौती : जेनजीभन्दा नेविसंघ धेरै सक्षम र क्षमतावान

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जेनजीको नाममा आन्दोलन गर्नेभन्दा काँग्रेसका जेनजी धेरै सफल र क्षमतावान भएको दावी गरेकी छिन्। स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशनमा बौल्दै उनले यस्तो दावी गरेकी हुन्। काँग्रेसको जेनजी भनेको नेपाल विद्यार्थी संघमा...

यति मात्रै काफी छैन, एमालेका इमानदार वामपन्थीसँग पनि छलफलमा छौं: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेभित्र रहेका इमानदार वामपन्थीहरूसँग पनि एकताका लागि छलफल भइरहेको बताएका छन्।  बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेका इमानदार र क्रान्तिकारी नेताहरूलाई पार्टीमा ल्याउने विषयमा आफू...

अभिभावकविहीन बालबालिकाको साथमा उभियो रोङ गाउँपालिका

१ घण्टा अघि   सेतोपाटी

आमा बितेको केही वर्षमै बाबुले दोस्रो बिहे गरेपछि ७ वर्षीय बालकको रेखदेख घरैमा पनि राम्रोसँग हुन छाडिसकेको थियो।  हुर्कौलो उमेरका ती बालकको शिक्षादिक्षा र लालनपालनमै समस्या देखेपछि गाउँमै रहेका एक आफन्तको चित्त कुँडियो। उनले ती बालकलाई आफूसँगै लगे।  ‘खासमा मेरो...

सभापति देउवा र महामन्त्री थापाबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ। सभापति देउवा र महामन्त्री थापाबीच लामो समयदेखि भेटवार्ता भएको थिएन। स्रोतका अनुसार अहिले सभापति देउवा निवासमा सभापति र महामन्त्रीबीच भेटवार्ता जारी छ। कांग्रेस केन्द्रीय समिति बैठक लामो समयसम्म...

पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, कुनै जेन–जी भन्दा कम छैनौँः प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरू नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उमेरको हिसाबले धेरैजसो नेताहरू उत्तरार्द्धमा रहेको बताए। तर राष्ट्रप्रतिको...

धनगढीमा तीसौं हजार मानिस उतार्छौं: माधव नेपाल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले धनगढीको सन्देश सभामा हजारौं मानिसहरू उतार्ने बताएका छन्। जनता समाजवादी पार्टीसहित ४ वटा घटकहरूसँगको एकता समारोहमा बोल्दै सह-संयोजक नेपालले बिहीबार नेपाली कम्युनिस्ट पार्टीले गर्ने सन्देश सभामा तीसौं हजार मानिसहरू उतार्ने बताएका हुन्।  ‘भोलिदेखि सन्देश सभाको...

क्रिकेटर विनोद भण्डारीको व्यंग्य : एनपिएलमा राम्रो खेल्दैमा राष्ट्रिय टिममा परिन्न

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले एनपिएलमा राम्रो प्रदर्शन गर्दा पनि राष्ट्रिय टिमको क्याम्पमा नपरेको भन्दै कटाक्ष गरेका छन्। लुम्बिनी लायन्ससँगको जितमा अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो खेल्दैमा राष्ट्रिय टिममा मौका पाइन्छ भन्ने कुनै विश्वास नरहेको संकेत गरेका छन्। गत...

एमाले रूपन्देहीमा ३४ प्रतिनिधिका लागि १६४ जनाको उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिका लागि रूपन्देहीबाट १६४ जनाको उम्मेदवारी परेको छ। एमाले जिल्ला प्रचार विभागका प्रमुख मीन प्रसाद पौडेलका अनुसार रूपन्देहीबाट छनोट हुने ३४ जना प्रतिनिधिका लागि १६४ जनाको उम्मेदवारी परेको हो। जसमा सबैभन्दा बढी क्षेत्र नं....

२० लाख धरौटी बुझाएर छुटे कृष्णबहादुर महरा

१ घण्टा अघि   सेतोपाटी

पूर्व सभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्। भेपमार्फत सुन तस्करी गरेको कसुरमा पुर्पक्षका लागि थुना गएका महरालाई उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उक्त आदेशपछि जिल्ला अदालत काठमाडौंमा धरौटी...

योगेश भट्टराई भन्छन्– विद्या भण्डारीलाई एमालेले 'कोर्ट मार्सल' गर्‍यो

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते हुँदैछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन गर्ने र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र गर्ने गरी एमालेले महाधिवेशनको तयारी गर्दैछ। मूलतः एमालेको यो नेतृत्व महाधिवेशन हो। यसअघि एमालेले भदौको २० देखि...

असन्तोषको कारण सामाजिक सुरक्षा नहुनु पनि हो : शंकर पोखरेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु पनि रहेको स्विकारेका छन्।  ८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक कार्यक्रममा...

अर्थमन्त्री खनालले भने– श्राद्धमा बिरालो बाँध्ने जस्ता परम्परा हटाउनुपर्छ

१ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले परम्पराका नाममा जनतालाई सास्ती दिने खालका व्यवस्था परिवर्तनका लागि अर्थ मन्त्रालयमा अध्ययन भइरहेको बताएका छन्।  बिहीबार रूपन्देहीका उद्योगी व्यवसायीहरूसँग छलफल गर्दै अर्थमन्त्री खनालले सरकारलाई पनि फाइदा नहुने र जनतालाई पनि सास्ती हुने प्रचलन हटाउन सरकारले...

हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

२ घण्टा अघि   सेतोपाटी

नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।  बुधबार युएईमा भएको समूहको अन्तिम खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै नेपाल समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।  नेपालले दिएको २७१ रनको लक्ष्य...

१९ करोड ८१ लाख भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

१९ करोड ८१ लाखभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं-११ भद्रकालीबाट प्रहरीले २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। सेफबाट प्रहरीले दुई वटा मोबाइल बरामद गरेको...

प्रधानमन्त्री कार्की र महन्थ ठाकुरबीच भेटवार्ता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका थिए। प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका...

जनकपुरलाई पोखराको १५६ रनको लक्ष्य

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङमा आएको पोखराले ६ विकेट गुमाएर १५५ रन बनायो। पोखराका लागि सुमित महर्जन सर्वाधिक ५० रन बनाए। दिनेश खरेल ३८, त्रितराज दास २९, आडम रोसिङ्टन २४,...