२० लाख धरौटी बुझाएर रिहा हुँदै महरा
काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। विद्युतीय चुरोट (भेप) भित्र सुन राखेर तस्करी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई बिहीबार न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद सापकोटाको इजालसले धरौटीमा छोड्न आदेश दिएको हो।...
