देशकै सबभन्दा धेरै जनसंख्या घटेको जिल्लाको कथा
मन्थली नगरपालिका–८ का दिलबहादुर रम्तेल पिँढीमा बसेर ताप्के मस्काउँदैछन्। दैलो छेउमा लौरो ठडिएको छ। दिलबहादुरको अवस्था हेर्दा त्यो लौरो उनको हिँड्ने सहारा हो भन्ने अनुमान लगाउन गाह्रो छैन। उनका तीन जना छोरा र चार जना छोरी छन्। काठमाडौंमा व्यवसाय गर्ने छोराहरू...
