ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

डिआइजी र मुख्य सचिवसम्म बयान लिइसक्यो जाँचबुझ आयोगले, अब क–कसको बाँकी?

४ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटनाक्रम छानबिन गर्न बनेको जाँचबुझ आयोग घटना विवरण संकलनको काम पूरा गरेर बयानको चरणमा प्रवेश गरेको छ। आयोग सम्बद्ध स्रोतका अनुसार सरकारका उच्चपदस्थ व्यक्तिमध्ये अहिलेसम्म मुख्यसचिव एकनारायण अर्यालको बयान लिइएको छ। अर्यालले...

२३ र २४ गतेपछि देश अप्ठेरो अवस्थामा : प्रचण्ड

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले अप्ठेरो स्थितिमा रहेको बताएका छन्। मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देश अप्ठेरो स्थितिमा रहेको बताएका हुन्। भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा...

यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

१२ मिनेट अघि   सेतोपाटी

सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनकाअनुसार बैठकले बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्युचिव एकनारायण...

अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनुस्- माधव नेपाल

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन्। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताएका हुन्। उनले...

यस्तो छ 'अभिमन्युः च्याप्टर १' को हिन्दी संस्करणको टिजर

२६ मिनेट अघि   सेतोपाटी

यही मंसिर १८ गते रिलिज हुने फिल्म 'अभिमन्युः च्याप्टर १' को हिन्दी संस्करणको टिजर रिलिज भएको छ। निर्माणपक्षले हिन्दी भर्सन हेर्ने दर्शकलाई लक्षित गर्दै मंगलबार टिजर सार्वजनिक गरेको हो। निर्माणपक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारतसहित विश्वव्यापी...

संस्थापन पक्ष तयार नभए पनि विशेष महाधिवेशन बोलाउने तयारीमा कांग्रेस इतर समूह

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसभित्र चर्किएको महाधिवेशन विवाद वारपारको अवस्थामा पुगेको छ। संस्थापन पक्षले जसरी पनि महाधिवेशन धकेल्न चाहँदा इतर समूह भने नेतृत्वमा नयाँ अनुहार लिएर मात्रै आसन्न चुनावमा होमिुनपर्ने अडानमा छ।  दुबै पक्ष आ-आफ्नो अडानबाट टसमस नहुनाले ‘महाधिवेशन कहिले, नियमित कि विशेष...

एमाले कास्कीबाट २० जना महाधिवेशन प्रतिनिधि छान्न १२२ जनाको उम्मेदवारी

२९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कास्कीबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न मंगलबार उम्मेदवारी दर्ता गरेको छ। कास्कीबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि मंगलबार १२२ जनाले उम्मेदवारी दर्ता गरेको एमाले कास्कीका सचिव दर्शन लामाले बताए।  उनका अनुसार,...

एसिसी यू-१९ प्रिमियर कपमा नेपालका निरज यादवले प्रहार गरे शतक

३० मिनेट अघि   सेतोपाटी

युएईमा जारी एसिसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियामाथि ८ विकेटको जित निकालेको छ।  मंगलबार भएको खेलमा नेपालले साउदीले दिएको २२० रनको लक्ष्य ३०.४ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा निराजकुमार यादवले शतक प्रहार गरे। उनले ९० बलमा १३ चौका र...

यार्सागुम्बा सहित दुई जना पक्राउ, २० लाख नगद र अन्य जडिबुटी पनि बरामद

४६ मिनेट अघि   सेतोपाटी

काठमाडौंबाट यार्सागुम्बा सहित दुई जना पक्राउ परेका छन्। यार्सागुम्बा लगायत विभिन्न जडिबुटी अवैध रूपमा संकलन गरी बिक्री वितरण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। काठमाडौंको नयाँ बजार बस्ने ३६ वर्षीय...

करण केसीले ११ बलमा ३४ रन प्रहार गरेपछि काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

४६ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ।  कप्तान करण केसीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा नटआउट ३४ रन जोडेपछि काठमान्डुले ८ विकेटको क्षतिमा १५७ रन जोड्यो। करण केसीले अन्त्यमा...

नेपाली फिल्मलाई दर्शकको साथ, ३५ दिनमा ३५ करोडको व्यापार

४८ मिनेट अघि   सेतोपाटी

यतिबेला सिनेमा हलहरूमा चारवटा नेपाली फिल्म प्रदर्शन भइरहेका छन्। कात्तिक १४ गते रिलिज भएको 'परान' को व्यापारिक गति प्रदर्शनको चौथो सातामा पनि सुस्त भएको छैन। यस्तै, असोज ३१ गते रिलिज भएको ‘जेरी अन टप’ अझै प्रदर्शनरत छ। त्यस्तै, कात्तिक २१ गते...

सबै राजनीतिक दल निर्वाचनका लागि तयार : सञ्चारमन्त्री खरेल

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेको बताएका छन्। मंगलवार एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो। मन्त्रिपरिषद् बैठकमा निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका...

रामजानकीको स्वयंवर सम्पन्न (तस्वीरहरू)

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम मंगलबार  रामजानकीको विवाह रौनकले झनै झिलिमिली बनेको छ। त्रेता युगमा भएको दैवी विवाहलाई स्मरण गर्दै प्रत्येक वर्षजस्तै आज पनि भगवान् राम र माता जानकीको दिव्य विवाह वैदिक विधिअनुसार सम्पन्न गरिएको छ। सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको...

युद्ध रोक्न अमेरिका र युक्रेन १९ बुँदामा सहमत

१ घण्टा अघि   सेतोपाटी

रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेका छन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको...

बूढीगण्डकी र अपर अरूण जलविद्युत आयोजनाको मोडालिटी तयार

१ घण्टा अघि   सेतोपाटी

धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत दुई अर्ब ७७ करोड डलर (करिब तीन खर्ब ७४ अर्ब रूपैयाँ) छ।  आयोजनाको निर्माण अवधि ८ वर्ष छ। निर्माण अवधिको ब्याज ३२ अर्बसहित आयोजनाको लागि चार खर्ब ६ अर्ब...

प्रचण्डको चिन्ता : डेढ खर्ब रुपैयाँ फ्रिज छ‚ रोजगारीका लागि खर्च भएन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षाकोषमा जम्मा भएको डेढ खर्ब रुपैयाँ रोजगारी सिर्जना गर्न खर्च नगरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कोषमा रहेको एक खर्ब ५०...

पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रवीन्द्र श्रेष्ठ विजयी

१ घण्टा अघि   सेतोपाटी

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रवीन्द्र श्रेष्ठ (गोर्खाली) विजयी भएका छन्। आइतबार टोकियोमा सम्पन्न भएको अधिवेशनमा अध्यक्ष पदका अर्का प्रत्यासी राजन गौतमलाई पछि पार्दै रवीन्द्र श्रेष्ठ विजयी भएका हुन्। कुल खसेको ७७ मतमा श्रेष्ठले ४४ र गौतमले ३२ मत...

ऊर्जा दक्षता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट कर्पोरेशन (जिआइजेड) सँगको सहकार्यमा रिप–ग्रीन परियोजना अन्तर्गत ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ऊर्जा दक्षता प्रवर्द्धनमा बैंकहरूको भूमिका, त्यसले उद्योगको ऊर्जा खपत र सञ्चालन लागत घटाउन...

पाँच सयभन्दा बढी कलेजमा सयभन्दा थोरै विद्यार्थी, के गर्ने ती कलेज ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो समय सरकारी तथा निजी कलेजहरूमा विद्यार्थीहरूको संख्या घट्दै गएको छ। जसकारण ती कलेज बन्द हुने अवस्थामा पुगेका छन्। विश्वविद्यालय अनुदान आयोगका अनुसार हाल देशभर ५०५ वटा कलेजमा एक सयभन्दा कम विद्यार्थी छन्। यी कलेजमा वर्षेनि झनै विद्यार्थीको संख्या घट्दो छ। त्रिभुवन...

दृष्टिविहीन महिला विश्वकपमा उपविजेता बनेको नेपाली टोलीलाई क्यानको सम्मान, संघलाई १० लाख पुरस्कार

१ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान गरेको छ।  क्यानले टिम र क्रिकेट एसोसिएसन अफ ब्लाइन्डलाई दश लाख नगदसहित सम्मान गरेको हो।  सम्मान कार्यक्रम क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना गरेको थियो। भारत र श्रीलंकामा भएको पहिलो संस्करणको...

भेनेजुएलाका राष्ट्रपति मादुरोसँग सिधै कुरा गर्न ट्रम्प इच्छुक

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग सिधै कुरा गर्ने इच्छा व्यक्त गरेका छन्। पछिल्लो समयमा भेनेजुएलामा कारबाही गर्ने धम्की दिइरहेका ट्रम्पले मदुरोसँग सिधा कुरा गर्ने योजना बनाइरहेको आफ्ना सल्लाहकारहरूसँग बताएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। सोमबार मात्रै...

११ औं महाधिवेशनमा अध्यक्ष घोषणा गर्दै ईश्वर पोखरेलले भनेका ५ कुरा

१ घण्टा अघि   सेतोपाटी

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार विज्ञप्तिमार्फत् अध्यक्षका प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताएका हुन्। उनले सचिवालयको ६० औं बैठकमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए। ‘म अध्यक्षका लागि योग्य छु,’ पोखरेलले...

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल

१ घण्टा अघि   थाहाखबर

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले...

जनस्वास्थ्यमा थप सहयोग गर्ने पाँचवटा दातृनिकायको प्रतिबद्धता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विभिन्न पाँचवटा दातृ निकायका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्मालाई भेटी नेपालको स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्ने बताएका छन्।  मंगलबार मन्त्रालय पुगेर बेलायतका डिएगो मोरोसो र डा. दीपक कार्की, जापानी नियोग जाइकाका प्रतिनिधि मिजुकी मात्सुजाकी र कृष्णप्रसाद लम्साल तथा...