रौतहटमा महिलाको हत्या, घरमै गाडिएको अवस्थामा शव फेला
रौतहट : रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले हत्या गरेको घटना बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको...
