जलवायु परिवर्तनले जैतुन उत्पादन खतरामा
५ हजार ४ सय वर्षभन्दा पुरानो विश्वका केही पुराना जैतुनको रूखहरूको घर जोर्डनले हालैका वर्षहरूमा उत्पादनमा सबैभन्दा तीब्र गिरावटको सामना गरिरहेको छ। जोर्डनको कुल क्षेत्रफलको लगभग ९२ प्रतिशत भाग सुख्खादेखि अर्ध–सुक्खा हावापानीमा पर्छ। कडा र खडेरी प्रतिरोधीका लागि परिचित जैतुनको...
