कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन
विराटनगर : कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरिएको थियो। मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी...
