'चुनावअघि कांग्रेसले महाधिवेशन नगरे जनतामा जाने आधार सिध्दिन्छ'
नेपाली कांग्रेस केन्द्रीय समितिले महाधिवेशनबारे निर्णय लिन सकेको छैन। शेरबहादुर देउवा नेतृत्वको यो केन्द्रीय समितिको कार्यकाल मंसिर मसान्तमा सकिँदैछ। त्यसैले १५ औं महाधिवेशन गर्नुपर्ने आवाज कांग्रेसभित्र बलियो बन्दै गएको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेका छन्। तर...
