ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैन : एमाले महासिचव पोखरेल

६ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उनले सो कुरा बताएका हुन्।  महासचिव पाेखरेलले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत...

जसपा नेपाल निकट युवा संघको तदर्थ समिति गठन, अध्यक्षमा मनिष यादव

११ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिश यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो। संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज...

वाटको आक्रामक शतकमा लुम्बिनीमाथि कर्णालीको सानदार जित

११ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकालेको छ।  वाटले रन जोडेपछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो।  उत्कृष्ट लयमा देखिएका वाटले...

नेपाल प्रिमियर लिग : पहिलो शतक मार्क वाटको नाममा

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्सविरूद्ध कर्णाली याक्सका मार्क वाटले जारी नेपाल प्रिमियर लिगमा पहिलो शतक आफ्नो नाममा लेखाएका छन्।  १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले ४१ बलमा ६ चौका र १० छक्काको मद्धतमा शतक प्रहार गरेका हुन्।

विकटतामै भेटिएको स्वर्ग (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

कस्तुरीले बिनाको बास्ना खोजिहिँडे जस्तै, संसारकै स्वर्ग मानिने आफ्नै देशको अति मनोरम स्थान हामीले साक्षात्कार गर्न सकेका रहेनछौं। सायद यो हाम्रो कमजोरी नै हुनसक्छ-  हामी सेखासेखीले आन्तरिक पर्यटनलाई हेला गरी र मुद्रा पलायन गरिरहेका छौं।   सुन्दरता प्राप्त गर्न कठिन यात्रा गर्नुपर्छ...

काठमाडौंमा एमालेको जनप्रर्दशन : ओलीसहितका नेताहरूले सम्बोधन गर्दै

२४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक संघर्षमा होमिएको नेकपा (एमाले)ले काठमाडौंमा वृहत जनसभा आयोजना गरेको छ। शनिवार काठमाडौंको भृकुटीमण्डपमा संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने मूलनाराका साथ सो सभा आयोजना गरिएको हो। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली,...

कान्तिपुर डेन्टलको विशेषज्ञ टोली मनाङमा, ४ दिने दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले लिए सेवा

२६ मिनेट अघि   सेतोपाटी

काठमाडौंस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक तथा विशेषज्ञ सहयोगमा मनाङमा सञ्चालन भएको चार दिने नि: शुल्क दन्त स्वास्थ्य शिविरमा ६१२ जनाले सेवा लिएका छन्। कात्तिक २८ देखि मंसिर १ गतेसम्म चलेको शिविर दुर्गम हिमाली...

लुम्बिनीविरूद्ध कर्णालीका मार्क वाटको अर्धशतक

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्सविरूद्ध कर्णाली याक्सका मार्क वाटले अर्धशतक प्रहार गरेका छन्।  १५७ रनको लक्ष्य पछ्याउने क्रममा वाटले २९ बलमा तीन चौका र ६ छक्काको मद्धतमा अर्धशतक प्रहार गरेका हुन्। कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो...

नेपालगञ्जमा ‘इ–लाइब्रेरी’ बन्दै

३२ मिनेट अघि   थाहाखबर

नेपालगञ्ज : यहाँस्थित महेन्द्र पुस्तकालय ‘इ–लाइब्रेरी’का रुपमा रुपान्तरण हुने भएको छ । पुस्तकालयका अध्यक्ष बलराम यादवले निकट भविष्यमा पुस्तकालय सञ्चालन हुने बताए। अध्यक्ष यादवले प्रदेश तथा सङ्घीय सरकारसँग कम्प्युटर उपलब्ध गराउन माग पनि गरे। हाल पुस्तकालयमा तीन वटा कम्प्युटर छन् ।...

फागुन २१ को चुनावमा झन्डै साढे ८ लाख जनाले गर्नेछन् पहिलोपटक मतदान

४२ मिनेट अघि   सेतोपाटी

आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा झन्डै साढे ८ लाख जनाले पहिलोपटक मतदान गर्ने भएका छन्। निर्वाचन आयोगका अनुसार यसपालि आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएको छ। मतदाता नामावलीमा नाम दर्ताको समय कात्तिक मसान्तसम्म रहेकोमा आयोगले...

भृकुटीमण्डप पुग्यो एमालेको र्‍याली (तस्बिरहरू)

४६ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रतिनिधि सभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि प्रतिगमन विरूद्ध आज प्रदर्शन गरेको छ। सो र्‍याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डप पुगेको हो। यसैबीच सो कार्यक्रमका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी...

भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

५० मिनेट अघि   थाहाखबर

भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५५ पुगेको छ। १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार जनाएकाे छ।  बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ...

पेरिसडाँडामा जेनजीसँग नेकपा कार्यक्रम (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले जेनजीसँग नेकपा कार्यक्रम गरेको छ।  शनिबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीले जेनजीसँग नेकपा कार्यक्रम आयोजना गरेको हो।  कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत लगायत उपस्थित छन्।  त्यस्तै पार्टीको जेनजी रेड...

शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो

१ घण्टा अघि   थाहाखबर

नवलपरासी : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छोडेका छ। विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा छोडेको हो।  भेटेरिनरी अस्पताल...

कर्णाली याक्सलाई लुम्बिनी लायन्सको मध्यम लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ।  टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ विकेट गुमाएर १५६ रन बनायो।  लुम्बिनीका  लागि कप्तान रोहित पौडेलले ४९ रन बनाए।  जेजे स्मिथ २३, डी. आर्की सर्ट १९, रूवेन ट्रमपेल्मान २९ रनको नटआउट पारी खेले भने​ अन्य खेलाडीले...

रोहित पौडेल एक रनले अर्धशतक बनाउन चुकेको खेलमा कर्णालीविरूद्ध लुम्बिनीले जोड्यो १५६ रन

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)  अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेल...

जैविक तटबन्धले जोगियो बस्ती [तस्बिरहरू]

१ घण्टा अघि   थाहाखबर

मधेस : हरेक वर्ष मनसुन शुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो । गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर अब त्यो डर हराएको छ । कारण– नदी किनारमा बाँस, घाँस...

युद्धपछि उभिएको मौन सहर!

१ घण्टा अघि   सेतोपाटी

अछामबासी धेरैले सम्झिन नचाहेको तर बिर्सिन नसकेको क्षण हो २०५८ साल फागुन ४ गतेको मंगलसेन आक्रमण। अछाम जिल्लाको मंगलसेन सदरमुकाममा तत्कालीन नेकपा माओवादीको भीषण आक्रमण हुँदा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, क्याप्टेन सहित ५३ सैनिक, ५९ प्रहरी, २ निजामती कर्मचारी...

अर्धशतक बनाउन एक रनले चुके रोहित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले अर्धशतक हान्नबाट एक रनले चुकेका छन्। कीर्तिपुर जारी नेपाल प्रिमियर लिगको आजको पहिलो खेलमा रोहितले ४३ बलमा चार चौका र दुई छक्कासहित उनले ४९ रन बनाए। उनको अर्धशतकको यात्रामा कर्णाली याक्सका कप्तान सोमपाल कामीले...

एमालेको कार्यक्रमका कारण काठमाडौंको प्रदर्शनीमार्गमा सवारी डाइभर्सन

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले भृकुटीमण्डपमा शनिबार बृहत् जनसभा आयोजना गरेको छ।  प्रदर्शनीमार्गमा बागमती प्रदेश कमिटीले कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रमका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधन डाइभर्सन गरिएको छ। उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदय मोड र सभागृह...

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनःस्थापित

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ। तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो। वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा...

जैविक तटबन्धले जोगिएको बस्ती (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

हरेक वर्ष मनसुन सुरू हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो। गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो। तर अब त्यो डर हराएको छ। कारण– नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरूवाले बनाइएको २...

मध्यावधि निर्वाचन घोषणापछि थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि  आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम  दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो। फोटो...

जसपा नेपालले गर्‍यो आन्दोलनको कार्यक्रम घोषणा

२ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारी र संघर्ष कार्यक्रमहरु सँगसँगै गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रमहरु एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका...