भाइरल तस्बिरबारे विशाल भण्डारीको प्रष्टीकरण
टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन' का निर्देशक विशाल भण्डारीले एमाले नेता महेश बस्नेतसँगको भेटघाटको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन्। बस्नेतको निवासमा खिचिएको एउटा तस्बिर र भिडिओ भाइरल भएपछि निर्देशक भण्डारीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्। उनले...
