‘घर फर्क अभियान’मा भित्रिएका नेतालाई एमालेले महाधिवेशन प्रतिनिधि बनाउने, विभिन्न समिति गठन
काठमाडौँ : नेकपा एमालेले ‘घर फर्क अभियान’अन्तरगत पार्टीमा आएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले विगतमा एमाले छाडेका तर पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेमा फर्किनुभन्दा...
