ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिमरा घटनापछि गृहले भन्यो- स्थानीय प्रशासनसँग समन्वय गरी कार्यक्रम गर्नू

५२ सेकेन्ड अघि   सेतोपाटी

बारा जिल्लाको सिमरामा आज भएको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनापछि सिर्जित अवस्थालाई नियन्त्रणमा ल्याई स्थिति सामान्य बनाउने कार्य स्थानीय प्रशासनले गरिरहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार स्थिती सामान्य हुँदै गइरहेको छ। मन्त्रालयले वर्तमान सरकार मुलुकमा...

सिमरा घटनालगत्तै बसेको केन्द्रीय सुरक्षा समिति बैठकको यस्तो छ तीन बुँदे निर्णय

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सिमरा घटनापछि आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ। समितिको बैठकले शान्ति सुरक्षालाई प्रभावकारी बनाउँदै निर्वाचनको वातावरण सिर्जना गर्ने  गरी सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरेको छ। समितिले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा...

नेकपा र जसपाबीचको वार्ता निष्कर्षउन्मुख, भोलि पनि छलफल हुने

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच बुधबार पार्टी एकता वार्ता भएको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको वार्ता अत्यन्त सकारात्मक रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए। छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले बतँए। आजको वार्तामा नेपाली कम्युनिस्ट पार्टीको...

म्यान्मामा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आकर्षक रोजगारीको प्रलोभनमा परी म्यान्मामा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्याण्डबाट स्वदेश फर्काइएको छ। विभिन्न माध्यमबाट म्यान्मामा पुगी त्यहाँ अवैधरूपमा सञ्चालित ‘अनलाइन स्क्यामिङ’ केन्द्रमा विभिन्न ‘अनलाइन डेटिङ’, ‘अनलाइन क्यासिनो’, ‘गेमिङ’ तथा ‘फिसिङ’, ‘क्रिप्टो’ ठगीलगायतका काममा लगाइएका र स्क्यामिङ...

काठमाडौंलाई ११८ रनमा अलआउट गरेको सुदूरपश्चिमको सानदार सुरूवात

२८ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले उत्कृष्ट जित निकालेको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको छ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्टलाई हराएको काठमान्डुको यो पहिलो हार हो।  सुदूरपश्चिमले...

रिङ बाहिरबाट ओलीलाई चुनौती दिँदै विद्या भण्डारी

२९ मिनेट अघि   सेतोपाटी

दुई पटक पार्टी उपाध्यक्ष भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यसपटक नेकपा एमालेको आन्तरिक राजनीतिमा रिङभित्र छैनन्। गत साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी एमालेको राजनीतिबाट बाहिर पुगेकी हुन्। उनी आसन्न एघारौं महाधिवेशनमा...

सुनुवाइविना नै संवैधानिक पदाधिकारी नियुक्तिका लागि अध्यादेश सिफारिस

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले संवैधानिक परिषद् सम्बन्धी प्रचलित कानुन संशोधन गर्दै संसदीय सुनुवाइ नभएसमेत संवैधानिक पदाधिकारी नियुक्त गर्न सकिने व्यवस्था राखिएको अध्यादेश जारी गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)...

३७ लाख रुपैयाँ बराबरको चोरीका गरगहना सहित वीरगञ्जबाट चार जना पक्राउ

५१ मिनेट अघि   सेतोपाटी

प्रहरीले वीरगञ्जबाट चोरीका सुनचाँदीका गरगहनासहित चार जनालाई पक्राउ गरेको छ। झण्डै ३७ लाख रुपैयाँ मूल्य बराबरको गहना सहित चार जनालाई पक्राउ परेका हुन्।  पक्राउ पर्नेमा तीन भारतीय र एक नेपाली छन्। भारतको बिहार राज्यको बेतिया जिल्ला बल्थर थाना सरकिला गाउँका...

वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को यही मंसिर २ गते बसेको बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा...

ट्रम्पले लगाएको उच्च भन्सारका कारण भारतको व्यापार घाटा अहिलेसम्मकै उच्च

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बनेका सबै सामानमा ५० प्रतिशत भन्सार लगाएपछि भारतको व्यापार घाटा बढेर अहिलेसम्मकै उच्च भएको छ। ट्रम्पले लगाएको उच्च भन्सारका कारण अक्टोबर महिनामा भारतको कूल निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारले नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गरेको छ।  मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णयहरू बुधबार सुनाउँदै सरकारका...

मधेशका सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दुई तिहाइले पारित, भए पदमुक्त

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि पदमुक्त भएका छन्।  शुक्रवार बसेको प्रदेश सभा बैठकमा उपस्थित ७८ मध्ये ७६ जना प्रदेशसभा सदस्यले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरेका थिए। प्रस्ताव पारित हुन आवश्यक ७२ मतभन्दा...

नेकपा र जसपाको एकता वार्ता निर्णायक मोडमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए। वार्तामा नेकपाका तर्फबाट...

दलहरूसँगको छलफलमा प्रधानमन्त्रीले भनिन्- युवाहरूको आक्रोशलाई मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहन्छौं

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको आक्रोशलाई मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहेको बताएकी छन्। निर्वाचन आयोगमा दर्ता भएका दलका प्रतिनिधिहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारको मुख्य कार्यदिशा 'सुरक्षा र सुशासन' भएको बताइन्। ‘भर्खरै भएको युवाहरूको विद्रोहले दलाल, बिचौलिया, भ्रष्ट, माफियालाई संरक्षण दिने...

एनपिएल हेर्न गएका दर्शकको लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन

१ घण्टा अघि   सेतोपाटी

एनपिएल हेर्न गएका दर्शकको लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने दर्शकका लागि  निः शुल्क बस सेवा सुरू गरिएको हो।  त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपिएल खेल हेर्न...

द्वेष र घृणा फैलाउने अभिव्यक्ति दिनेलाई कारबाही गर्छौं : प्रधानमन्त्री कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले द्वेष र घृणा फैलाउने अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएकी छिन्। राजनीतिक दलहरूसँग सिंहदरबारमा छलफलका क्रममा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएकी हुन्। उनले निर्वाचनको सँघारमा आफ्ना आचार र अभिव्यक्तिमा ध्यान दिन सचेत...

गीत गाउँदै गर्दा प्रकाश दुतराजलाई स्टेजमै पुगेर फ्यानले अंगालो हालेपछि...

१ घण्टा अघि   सेतोपाटी

स्रोता तथा दर्शकमाझ राम्रो लोकप्रियता बनाएका लोक गायक हुन्, प्रकाश दुतराज। उनले ल्याउने गीतहरूले राम्रो चर्चा कमाउने गरेका छन्। मेला–महोत्सवमा समेत उनी उत्तिकै खोजिन्छन्। महोत्सवमा पुग्दा उनले स्रोता तथा दर्शकहरूबाट माया पाउँछन्। गत वर्ष पोखरामा आयोजित एक महोत्सवमा मञ्चमै पुगेर...

सुदूरपश्चिमले काठमाडौँलाई दियो १४८ रनको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कमजोर सुरुआत गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा अलआउट हुँदै काठमाडौँ गोर्खाजलाई १४८ रनको लक्ष्य पेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम सबै विकेट गुमाएर १४७ रनमा समेटियो। सुदूरपश्चिम ४ रन बनाउँदा ३ विकेट नै गुमाउन...

भदौ २३ गतेको घटनापछि फेरि बारामा एमाले नै शान्ति बिगार्नेमा लाग्यो- जेनजी फ्रन्ट

१ घण्टा अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टले नेकपा एमालेले बारामा शान्ति सुव्यवस्था बिगार्ने काम गरेको भन्दै खेद व्यक्त गरेको छ। बुधबार अपराह्न एक विज्ञप्ति जारी गर्दै फ्रन्टले दुई महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहेको र अहिले फेरि एमालेकै व्यक्तिहरूले शान्ति बिगार्ने काममा...

खिइँदो रास्वपा, प्रभावशाली नेताले नै धमाधम किन छाड्दै छन् पार्टी ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो आमनिर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खिइँदो बाटोमा अग्रसर देखिएको छ। स्थापनाको छोटो समयमै एकपछि अर्को संस्थापक नेताहरू पलायन हुनुका साथै कतिपय नेता कारबाहीमा पर्दा समग्र पार्टीको आकार भने खिइँदै गएको हो। पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै...

मंसिर ६ गतेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्छ: महेश बस्नेत

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ६ गतेको एमालेको कार्यक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै बस्नेतले मंसिर ५ र ६ गते काठमाडौंमा एमालेले कार्यक्रम गर्ने पनि बताए। ‘हामीले युथ भोलेन्टियर फोर्स गठन गर्दैछौं, माइतीघरदेखि...

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल विरूद्धको अविश्वास प्रस्ताव पारित भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो।  बैठकमा प्रदेश सभा सदस्य ७८ जना सदस्य उपस्थित थिए। जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा...

बारामा एमालेलाई निषेध गर्न माओवादी र राजावादीले जेनजीका नाममा तोडफोड गरे : महेश बस्नेत

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा जेन–जीका नाममा माओवादी र राजावादीहरूले एयरपोर्टलगायतका स्थानमा तोडफोड गरेको आरोप लगाएका छन्। एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेलामा आफूलाई जानबाट रोक्न एमाले विरोधीहरू सिमरा एयरपोर्टमा बन्द हुनेगरी...

साढे ४ लाख घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साढे ४ लाख रूपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। रौतहट जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र राजदेवी नगरपालिका-७ का अरविन्द प्रकाश साहविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...