मेरा साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी सिध्याइदिए: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई घेरिसकेको टिप्पणी गरेका छन्। ११ वाम घटक मिलाएर प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी बनाएका छन्। उक्त पार्टीमा छैटौं वरीयतासम्म पनि आफ्ना साथीहरू रहेको ओलीको भनाइ छ। ‘एमाले देशका लागि...
