एमाले बोलायो सचिवालय बैठक
नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ। एमाले सचिवालय बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको छ। भोलि बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुनेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र...
