आयोगले भन्यो– वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन
काठमाडौं : निर्वाचन आयोगले वेबसाइटमा अनधिकृत व्यक्तिको पहुँचमा मतदाता नामावलीसम्बन्धी सूचना नरहेको जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै बेवसाइटमा अनाधिकृत रुपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरु फेला पारेको भनि विभिन्न सञ्चारमाध्यक र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएको दाबीहरु प्रति गम्भीर...
