नेपाल प्रिमियर लिगमा -२ :आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
काठमाडौं : साविक विजेता जनकपुर बोल्ट्सका ओपनर ब्याटर आशिफ शेख काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने पहिलो खेलाडी बनेका छन्। उनले काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक हिर्काएका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा छ चौका र...
