अन्तत: सुमनाको कुनै पार्टी भएन, तर उनी भन्छिन्– समथिङ इज कुकिङ!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी सुमना श्रेष्ठ केही समययता नयाँ राजनीतिक दल खोल्न कम्मर कसेर लागेकी थिइन्। जेनजी युवा र वैकल्पिक राजनीति गर्न चाहनेहरूलाई समेटेर नयाँ दल बनाउन उनले काठमाडौंका मेयर बालेन शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, जेनजी आन्दोलनबाटै उदाएका सुदन गुरूङ लगायतसँग पटक पटक छलफल गरिन्।...
