देश र नेतृत्व परिवर्तन नभएपछि जेनजी आन्दोलन भयो : मुख्यमन्त्री बानियाँ
काठमाडौँ : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लामो समयदेखि देश र नेतृत्वमा परिवर्तन नभएपछि जेनजीले विद्रोह गरेको बताएका छन्। वागमती प्रदेश सरकारले आइतवार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसर’ अन्तरसंवादमा उनले यस्तो बताएका हुन्। उनले गणतन्त्रमा गरिब...
