पूर्वप्रधानन्यायाधीश श्रेष्ठ : वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन
काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन्। नेपाल कानून समाजले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन्। संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले...
