मधेश आन्दोलनका सहिदलाई 'मधेश रत्न'ले सम्मान गर्ने नवनियुक्त मुख्यमन्त्री यादवको पहिलो निर्णय
मधेश प्रदेशको पाँचौ मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन्। प्रतिकूल परिस्थितिका वावजुद मधेश भवन छिरेर उनले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। उनले मधेश आन्दोलनका सहिदलाई ‘मधेश रत्न’ले सम्मान गर्ने पहिलो निर्णय गरेका छन्। ‘देशमा संघीयता...
