फागुनमा आयोजना हुने तय दशौं राष्ट्रिय खेलकुदलाई मन्त्रिपरिषदको स्वीकृति
आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलाई स्वीकृति प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गप्ताले पेश गरेको फागुन १ गते ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगता...
