जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेका विरुद्धमा छन् : रामकुमारी झाँक्री
काठमाडौँ : नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताएकी छिन्। उनले जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेविरुद्धमा खनिएको पनि जिकिर गरिन्। सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताएकी...
