ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चुनावमा केन्द्रित हुन गण्डकीका मुख्यमन्त्रीको आह्वान, पुनर्निर्माण गर्न १५० करोड जोहो

२ मिनेट अघि   सेतोपाटी

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन सफल बनाउनेतर्फ केन्द्रित हुन आह्वान गरेका छन्।  जेनजी आन्दोलन पश्चात सोमबार पहिलो पटक बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले निर्वाचन सफल बनाउने दायित्व प्रदेश सरकार, सांसदहरू, राजनीतिक दल...

मधेस प्रदेशको नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भन्दै सर्वोच्चमा रिट

५ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै कानुनका विद्यार्थीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ०६ का अर्जुन शाहले सर्वोच्चमा रिट दायर गरेका हुन्।  उनी भक्तपुरस्थित ख्वप कलेज अफ ल मा बिएएलएलबी...

भौतिक संरचना पुन: निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ।  आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन...

झाक्री, किसानसहितका नेता कार्यकर्ता एमालेमा फर्किए, तस्वीरहरू

१२ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्री, किसान श्रेष्ठ सहित दजनौँ नेता कार्यकर्ता एमाले  प्रवेश गरेका छन्।  एमाले अध्यक्ष केपी ओलीले पार्टीमा उनीहरुलाई स्वागत गरेका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। एकीकृत समाजवादीका...

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा २६ गते सामेल हुने

२५ मिनेट अघि   सेतोपाटी

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा २६ गते सामेल हुने भएका छन्। नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित...

एमालेमा फर्किए रामकुमारी झाक्रीसहित नेताहरू (तस्बिरहरू)

२९ मिनेट अघि   सेतोपाटी

एकतामा नगएका रामकुमारी झाक्री सहितका नेताहरू एमालेमा फर्किएका छन्। सोमबार अपराह्न ४ बजेतिर राष्ट्रिय सभा गृहमा एमालेले चलाएको 'घर फर्क राष्ट्रिय अभियान' मार्फत् उनीहरू एमालेमा फर्किएका हुन्। एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई,...

दार्चुलामा भूकम्पको धक्का

२९ मिनेट अघि   थाहाखबर

दार्चुला : दार्चुलामा आज दिउँसो २:४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३‍.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त...

आइसिएफसी फाइनान्सले गर्‍यो लाभांश घोषणा

३५ मिनेट अघि   सेतोपाटी

आइसिएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।  कम्पनीले १५.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।  कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र वार्षिक साधारण सभाबाट पारित हुन बाँकी छ।  यसअघि कम्पनीले...

खुला रुपमा फोहरमैला बाल्न निषेध, जलाए कामपाले कारबाही गर्ने

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुला रूपमा फोहरमैला बाल्न निषेध गरेको छ। महानगरपालिका वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गर्दै खुला रूपमा प्लाष्टिकजन्य फोहरमैला तथा अन्य फोहर जलाउने जस्ता कार्य बन्द गरेको जानकारी दिएको हो। विभागका अनुसार जाडो याममा काठमाडौं उपत्यकाको...

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारत-बंगलादेश डाइभर्ट हुन्छन् जहाज?

३९ मिनेट अघि   थाहाखबर

भैरहवा : शनिवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो। सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएको थियो। कतार एयरको जहाज ब‌ंगलादेश...

रास्वपामा समानुपातिक उम्मेदवार बन्न ५० हजार शुल्क, प्रत्यक्षतर्फ २५ हजार

४२ मिनेट अघि   सेतोपाटी

फागुन २१ को आमनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार आह्वान गरेको छ। शनिबारबाट सुरू भएको यो प्रक्रियामा मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। उनका अनुसार समानुपातिक उम्मेदवारका लागि ५० हजार रूपैयाँ शुल्क तोकिएको छ भने प्रत्यक्षतर्फ २५ हजार रूपैयाँ तोकिएको छ। उक्त शुल्क बुझाउन नसक्ने पार्टी सदस्यहरूलाई रकम छुट हुने सहमहामन्त्री...

'जेरी अन टप' ले अहिलेसम्म कति कमायो?

५३ मिनेट अघि   सेतोपाटी

अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहेको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा ११ करोड ७१ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।  असोज ३१ गते रिलिज फिल्मले २३ औं दिन शनिबार (कात्तिक २२) सम्ममा उक्त कमाइ गरेको चलचित्र...

पुरानो सत्ता साझेदार एमालेको पछि पछि लागेको हो कांग्रेस?

५४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेको दिनदेखि नेकपा एमालेले एकसूत्रीय रूपमा संसद पुनर्स्थापनाको माग उठाइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू मात्र होइन, नेपाली कांग्रेस पनि संसद पुनर्स्थापनाको एजेन्डामा आउने बताएका थिए। जति बेला...

खेलाडी संघका अध्यक्ष भन्छन्- बन्द कोठामा जे पनि सम्झौता हुन सक्छ, लाइभ नगरी वार्तामा बस्दैनौं

५६ मिनेट अघि   सेतोपाटी

ए डिभिजन लिग नियमित हुनु पर्छ भन्दै हामीले सडक आन्दोलन सुरु गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले वार्ताका लागि हामीलाई आह्वान गर्नुभयो। वार्ताका लागि आह्वान गर्नु सकारात्मक पक्ष हो भनेर हामी एन्फा आयौं। सम्पूर्ण खेलाडीको समस्याको सम्बोधन हुन्छ र...

पहिलो दिन मात्र ५ लाख कमाएको 'परान' को व्यापार नाघ्यो चार करोड

१ घण्टा अघि   सेतोपाटी

नीर शाहको प्रमुख अभिनय रहेको फिल्म 'परान' ले बक्स अफिसमा चार करोड रूपैयाँमाथिको ग्रस कमाइ गरेको छ। दीपक आचार्य (काकु) निर्देशित फिल्मले प्रदर्शनको १० दिनसम्ममा उक्त कमाइ गरेको हो।  चलचित्र विकास बोर्डका अनुसार, फिल्मले बक्स अफिसमा शनिबारसम्म ३ करोड ७१ लाख...

स्वस्तिक लघुवित्तको सेयर सूचीकृत, कतिमा हुनेछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचीकृत भएको छ। सोमबार कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएका हो। सूचीकृत भएसँगै मंगलबारदेखि कम्पनीको सेयर कारोबार सुरू हुनेछ। कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ७१...

नेपाली कम्युनिष्ट पार्टीमा मिसिँदै भीम रावल, छैटौँ वरियता पाउने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा मिसिने भएका छन्। आगामी बुधवार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिष्ट पार्टीमा मिसिन लागेका हुन्। नेकपा एमालेले उनलाई निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाएका थिए। ...

जेनजी मुभमेन्ट अलायन्सले माग्यो मधेस प्रदेश प्रमुखको राजीनामा

१ घण्टा अघि   सेतोपाटी

जेनजी मुभमेन्ट अलायन्सले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामा माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयबाट निस्किएर बर्दिबासको पानस होटलमा नेकपा एमालेका सरोजकुमार यादवलाई शपथ ग्रहण गराएकी प्रदेश प्रमुख भण्डारीको राजीनामा माग गरेको हो। अलायन्सले...

मधेश प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले सेयर बजारमा प्रभाव

१ घण्टा अघि   सेतोपाटी

सोमबार पनि नेप्से परिसूचक घटेको छ। मधेश प्रदेशमा विकसित भएको राजनीतिक घटनाक्रमले सेयर बजारलाई पनि प्रभाव पारेको हो।  पुर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल एमालेको पहलमा मधेश प्रदेशमा मुख्य मन्त्री नियुक्ति भएसँगै केन्द्रसम्म राजनीतिक प्रभाव परेको छ। यसले राजनीतिक अन्योलता...

शिक्षक संघसंगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको निर्णयपछि के भन्छ महासंघ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : हिजो(आइतबार) शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दिएको निर्देशन र निर्णयको यतिखेर चर्चासँगै विरोध भएको छ। शिक्षा मन्त्रालयले विभिन्न शिक्षक संघसंगठनलाई सरकारले मान्यता नदिने र त्यसमा आबद्ध रहेर दलीय राजनीतिमा लागे तत्कालै कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो। जारी...

'जलवायु परिवर्तनले लाखौँ विस्थापीत'

१ घण्टा अघि   थाहाखबर

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरू विस्थापित भएको पुष्टि गरेको छ। ब्राजिलमा ३० औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन ९कोप–३०० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसम सम्बन्धी प्रकोपहरूले लगभग...

चक्रवात फङ–वोङ नजिकिदै जाँदा ताइवानमा भारी वर्षाको चेतावनीसहित विद्यालय तथा कार्यालयहरू बन्द

१ घण्टा अघि   थाहाखबर

फङ–वोङ चक्रवातले यस हप्ताको अन्त्यमा ताइवानमा अवतरण गर्ने जनाइएको छ। जसका कारण अधिकारीहरूले सावधानीका लागि विद्यालय तथा कार्यालयहरू बन्द गर्न आदेश दिएका छन्। केन्द्रीय मौसम विभाग (सीडब्लुए)का अनुसार सोमबार देखि टापुको उत्तरी र पूर्वी भागहरूमा भारी वर्षा हुने अपेक्षा गरिएको...

बैतडी कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

१ घण्टा अघि   थाहाखबर

बैतडी : जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ। जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए। पच्चीस जना क्षमता रहेको यहाँको कारागारमा हाल ५२ कैदी र आठ थुनुवा...

बन्दीपुर केबलकारको सेयर सूचिकृत, कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

बन्दीपुर केबलकार एण्ड टूरिजम लिमिटेडको ५८ लाख ६० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको सेयर कारोबार मंगलबारबाट गर्न सकिनेछ। कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि ९५ रूपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसाको मूल्य रेञ्ज...