पुस २९ भित्र विशेष महाधिवेशन बाध्यात्मक छ, त्यही अवधिमा नियमित महाधिवेशन गर्न सकिन्छ: विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यात्मक रहेको बताएका छन्। ५४ प्रतिशत (२४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकोले त्यसको तीन महिना (पुस २९) भित्र विशेष महाधिवेशन गर्नु...
