रास्वपा पुनःगठनका लागि तोसिमाले अघि सारिन् चार बुँदे रोडम्याप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा तोसिमा कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेश गरेकी छन्। उनले पार्टी पुनःगठनका लागि चार बुँदे रोडम्याप अघि सारेको बताएकी छन्। जेनजी आन्दोलनपछि समग्रमा नेपाल राष्ट्र पहिलेजस्तै अवस्थामा रहन नसक्ने उनके बताएकी छन्।...
