मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने
काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रकुमार सोनलले आज विश्वासको मत लिँदै छन्। त्यसका लागि दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम विश्वासको मत सम्बन्धि प्रस्ताव प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले...
