ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सर्वोच्चको आदेशविपरीत राजदूतलाई मन्त्रालयमै काम गर्नेगरी फर्काउन सरकारको पत्र

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको छ। सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले आज पत्र पठाउँदै उनीहरूलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ। सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन आजै...

तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

३ घण्टा अघि   थाहाखबर

अर्घाखाँची : यहाँको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।  दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका...

दुइटा मोटरसाइकल ठोक्किए, एउटाका चालक ट्रकमुनि पर्दा गुमाए ज्यान

३ घण्टा अघि   सेतोपाटी

धादिङको थाक्रे गाउँपालिका–७ सातकिल्लास्थित पृथ्वी लोकमार्गमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार साँझ करिब साढे ६ बजेतिर काठमाडौंबाट महादेवबेँसीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौंतर्फ...

सर्वोच्चको आदेशविपरीत ११ राजदूतलाई नेपाल फर्काउन सरकारले गर्‍यो पत्राचार

३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतको आदेशविपरीत सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको छ। मन्त्रिपरिषदले असोज ३० गते गरेको निर्णयअनुसार फिर्ता बोलाइएका ११ देशका राजदूतलाई काठमाडौं आएर परराष्ट्र मन्त्रालयबाटै काम गर्न पत्राचार गरिएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले राजदूतहरूलाई काठमाडौं फिर्ता...

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

३ घण्टा अघि   थाहाखबर

चितवन :आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न आज चितवनका मौरीपालक किसानहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। गत असोज २७ गते कृषि तथा पशुपन्छी मन्त्री डा. मदनप्रसाद परियारको उपस्थिति र नेपाल मौरीपालक महासङ्घको समन्वयमा...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सोमबार साँझ ७ बजेर ४० मिनेटको समयमा पाणिनी गाउँपालिका वडा नम्बर ३ दुर्घाफाँटमा मोटरसाइकल दुर्घटनामा परेको थियो। निगालीबाट दुर्घाफाँट तर्फ आउँदै गरेको ना ३६ प ३५०९...

प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा उभियो कमल थापाको दल

४ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी सम्बन्धी बहस चुलिएको छ। यही बेला कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रस्तावलाई राष्ट्रको अखण्डता र प्रजातन्त्रका निम्ति घातक हुने ठहर गर्दै त्यसविरूद्ध देशव्यापी जनजागरण र संघर्ष...

देउवानिकट ४ नेताले भने– महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सम्पादन समितिका सभापति शेरबहादुर देउवानिकट चार जना सदस्यहरूले फागुन २१ को निर्वाचन अगाडि नै महाधिवेशन गरेर नयाँ नेतृत्व छानिसक्नुपर्नेमा जोड दिएका छन्।  सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसका विभिन्न समूह र गुटहरूसँग गरेको छलफलमा उनीहरूले यस्तो जोड दिएका...

देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद

४ घण्टा अघि   थाहाखबर

कास्की : यहाँको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ।  जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमासमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ। देउसीभैलो खेलेर सङ्कलित...

४ उद्योगले तिरे बक्यौता महसुलको किस्ता, जोडियो बिजुली

४ घण्टा अघि   सेतोपाटी

रूपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणले भनेअनुसार ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता शुल्कको किस्ता तिरेका छन्। भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन्। पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको...

आगामी पुष ९ मा राष्ट्रिय लिग, यसपालि पनि ‘ए’ डिभिजन लिग नहुने

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो।  यस्तै, बैठकले यस वर्ष पनि ‘ए’...

कुलमानको निर्णयविरूद्ध हितेन्द्रदेवले दायर गरे मुद्दा

५ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णय विरूद्ध अदालत गएका छन्। मन्त्री घिसिङले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको निर्णयविरूद्ध शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले उत्प्रेषणको आदेश माग गरेका...

प्रचण्ड–माधव एकता कति प्रभावी?

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनपछि विभिन्न आठ वाम-राजनीतिक दल तथा समूह एकीकृत हुने निष्कर्षमा पुगेका छन्। तीमध्येका प्रमुख घटक पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समजावादी) हुन्।  माओवादी महाधिवेशन आयोजक समिति संयोजक प्रचण्ड र एकीकृत...

कालीगण्डकी किनारमा एक महिने दामोदर धर्मोत्सव

५ घण्टा अघि   सेतोपाटी

दश वर्ष पहिले जंगल र झाडी रहेको कालीगण्डकीको किनार अहिले देशकै महत्त्वपूर्ण धार्मिक क्षेत्र बनेको छ। लुम्बिनी र गण्डकी प्रदेशको सिमानामा पर्ने पाल्पाको रम्भा गाउँपालिका- १ असेर्दी र  स्याङ्जाको गल्याङ नगरपालिका- १ मालुङालाई समेटेर धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य स्थल बनाउने...

प्रधानमन्त्री कार्कीले गरिन् दुवै सदनका प्रमुख तथा उपप्रमुखसँग छलफल

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : प्रधानमन्त्री सुशीला कार्की र सङ्घीय संसद्का दुवै सदनका प्रमुखबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । भेटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद...

संघीय संसदका सभामुख र अध्यक्षले भेटे प्रधानमन्त्री

६ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका सभामुख र अध्यक्ष बीच बालुवाटारमा भेटवार्ता भएको छ। उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले जानकारी दिए। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा...

जेनजी आन्दोलनमा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न पत्र

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यकामै रहन परिपत्र गरेको छ। प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था...

बेमौसमी वर्षाले धानमा ठूलो क्षति : चामल आयात अझै बढ्ने

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बेमौसमी वर्षाका कारण अन्नको भण्डार मधेससहित देशका अधिकांश क्षेत्रमा पाकेको धानबालीमा क्षति पुगेसँगै यसवर्ष चामलको आयात बढ्ने देखिएको छ। खेतबारीमा काट्न बाँकी रहेका धानका बोट वर्षासँगैको हावाहुरीले ढालेर सोत्तर बनाएको छ भने काटेर भित्र्याउन राखिएका धानका बाला र पराल...

धोविघाटमा कांग्रेसका दुई पक्ष दुईतिर, दिनभर ओहोरोदोहोरो गरिरहे कार्यवाहक सभापति खड्का

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिनभर नेताहरूसँग छलफल गरे पनि महाधिवेशन कार्यतालिकामा सहमति जुटेन। दुई दिन केन्द्रीय समिति बैठक रोकेर नेताहरूसँग अनौपचारिक छलफल गरेका कार्यवाहक सभापति खड्का अब भने केन्द्रीय समिति बैठक रोक्ने पक्षमा छैनन्। भोलिदेखि केन्द्रीय समिति...

वर्षमान पुनसँग बहस– प्रत्यक्ष निर्वाचित कार्यकारीको माग किन?

६ घण्टा अघि   सेतोपाटी

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः मैले प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षधर चार नेताहरू; पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीसँग छुट्टाछुट्टै बहस गरेको छु। ...

बलम्बु प्रहरी प्रभागमा आगजनी प्रकरणका थप एक युवक पक्राउ

७ घण्टा अघि   सेतोपाटी

प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडिओ र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल...

मादुरोको समय सकिएको ट्रम्पको उद्घोष

७ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको समय सकिएको उद्घोष गरेका छन्। आइतबार प्रसारित एक अन्तर्वार्तामा ट्रम्पले भेनेजुएलासँग अमेरिकाले युद्ध गर्ने सम्भावना कम रहेको बताएका छन्। यद्यपि उनले भेनेजुएलाका तानाशाह मादुरोको दिनहरू अब सकिएको भन्दै चेतावनी दिएका छन्। 'मलाई...

पर्यटक आगमनमा उत्साहजनक वृद्धि, अक्टोबरमा भित्रिए यो वर्षकै धेरै

७ घण्टा अघि   सेतोपाटी

सन् २०२५ को अक्टोबरमा वर्ष भरिकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डको तथ्याङ्क अनुसार अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक घुम्न आएका हुन्। यसअघि गत मार्चमा १ लाख २१ हजार पर्यटक आएका थिए। त्यसपछि गत अप्रिलमा १...

एक वर्षपछि ए डिभिजन लिग हुने, यो वर्ष राष्ट्रिय लिग मात्रै

७ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने भन्दै यो वर्ष राष्ट्रिय लिग मात्र गर्ने जनाएको छ। एन्फामा आज क्लबहरूसँग भएको छलफलमा २०८३ को पुसदेखि होम एन्ड अवे लिगका लागि...