तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते
अर्घाखाँची : यहाँको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका...
