माधव नारायण नगरपालिकाका प्रमुख र नित्तिम प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं : रौतहटको माधव नारायण नगरपालिकाका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेकाे छ। आयोगको कार्यालय काठमाडौंमा साेमबार नगर प्रमुख बैजनाथ प्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रराय यादवविरुद्ध उजुरी दर्ता भएकाे हाे। नगर प्रमुख र...
