संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छः भीम रावल
पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन्। संविधानअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधि...
