सुर्नया गाउँपालिकामा ३ हप्तादेखि तालाबन्दी, सेवाग्राही समस्यामा
बैतडी : सूचनाको माग गर्दै जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुल्न सकेको छैन। ११ बुँदे माग राख्दै गत असोज २४ गतेदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको जेनजी समूहका नेतृत्वकर्ता विशाल भट्टले बताए। उनले भने, “गाउँपालिकाको हित र...
