ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छः भीम रावल

९ मिनेट अघि   सेतोपाटी

पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको बैधतामाथि प्रश्न उठाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन्। संविधानअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने र सोही सरकारमार्फत प्रतिनिधि...

पोखरामा एमालेको शक्ति प्रदर्शन

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले, कास्कीले मोटरसाइकल र्‍याली गरेको छ। जेनजी आन्दोलनपछि दाङ लगायतका देशका विभिन्न ठाउँमा मोटरसाइकल र्‍याली गरेको हो। पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ। कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्‍याली गरेका...

सुकेधारामा झलनाथ खनाल पक्षको छुट्टै भेला (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)को माओवादी केन्द्रसँग एकताको विपक्षमा रहेको समूहले छुट्टै भेला गरेका छन्।  माओवादीसँग एकता गर्न नहुने भन्नेमा सम्मानीत ‍नेता झलनाथ खनाल पक्षका छन्।   सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा झलनाथ पक्षका नेताहरूले शनिबार दिउँसो छुट्टै भेला गरेका हुन्। छलफलमा सम्मानीत नेता झलनाथ खनाल, वरिष्ठ...

काठमाडौं उपत्यका शहरीकरणको ५० वर्षे गुरुयोजना बुन्दै सरकार

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ। बागमती सफाइ महाअभियानको ६५०औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यका शहरीकरणको गुरुयोजना तयार...

संविधानले प्रधानमन्त्रीको वैधतामाथि नै प्रश्न उठाएको छ : भीम रावल

३२ मिनेट अघि   थाहाखबर

कामठाडौँ : पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन्। शनिवार काठमाडौँमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिह्न खडा भएको प्रतिक्रिया दिए। नेपालको संविधानअनुसार अघि बढ्ने हो भने सर्वोच्च अदालतको...

४० रुपैयाँ तिरेर गाम्नागेको गाडी चढ्दा!

३७ मिनेट अघि   सेतोपाटी

हुन त मंसिर हामी सबैका लागि खास नै हुन्छ। तर यो मंसिरले मेरो जीवनमा नयाँ नयाँ मोड लिएर आएको छ। २०५४ मंसिर १९ ले मेरो जीवन धार नै बदलिदियो। भिमानको सुन्दर धरामा निर्बन्ध, निर्धक्क र निसङ्कोच फुल्ने कोइराला फूल ढुङ्गेलको...

माओवादी केन्द्रको सचिवालय बैठक शुरु, एकतापछिको पार्टी 'मोडालिटी'बारे छलफल

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक शुरु भएको छ। पार्टी मुख्यालय पेरिडाँडाँमा जारी बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल भइरहेको छ। नेकपा एकीकृत समाजवादीले शुक्रवार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको...

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

५४ मिनेट अघि   थाहाखबर

भोजपुर : षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्। चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर...

ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

५५ मिनेट अघि   सेतोपाटी

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। षडानन्द नगरपालिका–४ मा शनिबार काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु र चार जना घाइते भएका हुन्। प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर चाम्लादाङबाट दिङ्लातर्फ आउँदै थियो। षडानन्द नगरपालिका–४...

कांग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः विश्वप्रकाश शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ कल्पना नगर्न आग्रह गरेका छन्। पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले फरक मत र विचारकै कारण पार्टी...

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ :  संयोजक प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय “साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण” भएको बताएका छन्। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन...

हेलिकप्टरबाट महिलाको उद्धार

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ।  जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पु¥याएको हो। गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा...

सहारा बिना कोठामा छोडेर हिँड्ने दिदीको खोजीमा!

१ घण्टा अघि   सेतोपाटी

भिक्टोरिया छोड्नु पूर्व हामीले होटलले नि:शुल्क उपलब्ध गराएको साइकलबाट बुचर्ड बगैंचा घुम्ने र कायाक गर्ने योजना बनाएका थियौं। बिहान ६ बजे नै हामी साइकलको लागि होटलको रिसेप्सनमा कुरा गर्न पुग्यौं तर सबै साइकलहरू बुक भैसकेका रहेछन्। हामीलाई होटलमा चेकिङ गर्दा ‘होटलले नि:शुल्क उपलब्ध...

हरिबोधिनी एकादशी : नारायण मन्दिरमा भक्तजनको घुइँचो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाम्रा स्थानीय समाचारदाताले जनाएका छन्। काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणस्थानका साथै काठमाडौँ उपत्यका र बाहिरका अन्य साना,...

एकीकृत समाजवादीसँग एकतबारे छलफल गर्न माओवादी सचिवालय बैठक (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सचिवालय बैठक सुरू भएको हो। नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरूसँगको एकता छलफलको मुख्य एजेन्डा रहेको संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए। एकीकृत...

कांग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छ : विश्वप्रकाश शर्मा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताएका छन्। पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिर आएको हो। शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका...

महाधिवेशनबारे कांग्रेसमा दुई वटा प्रस्ताव, आज भएन सहमति

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न सकेन। महाधिवेशन कार्यतालिकामा विवाद हुँदा शुक्रबार केन्द्रीय समिति बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्म स्थगित गरिएको थियो। सहमतिका लागि आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका थिए।...

माडीमा घुँगी खोज्न गएका बुद्धिराम फर्किएनन्

१ घण्टा अघि   थाहाखबर

चितवन : घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ। माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्धिराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो।  बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए। बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव...

अकबरे खोर्सानीको मूल्य नपाउँदा किसान चिन्तित

२ घण्टा अघि   थाहाखबर

धनकुटा : अकबरे खुर्सानी खेती थालेका धनकुटाका किसान निराश भएका छन्। अघिल्ला वर्षहरूमा राम्रो मूल्य पाएर आम्दानी भएपछि खेतीमा विस्तार गरेका किसान निराश भएका हुन्। गतवर्ष मूल्य राम्रो भएपछि खेतीमा लाग्ने किसानको संख्या पनि बढेको छ।  यो वर्ष राम्रो मूल्य...

प्रतिक्रान्तिको भयानक खतरा देखिँदैछ: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रान्ति हुने भयानक खतरा रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले त्यस्ता प्रतिक्रान्तिको खतरा रहेकाले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकता आवश्यक...

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

२ घण्टा अघि   थाहाखबर

इलाम : बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ। राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन्। सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि...

श्रीयानी फ्रम लंका!

२ घण्टा अघि   सेतोपाटी

२०८१ सालको अन्तिम साता हामी, बाबा–छोरा काठमाडौंबाट दिल्लीको यात्रामा थियौं। तीन महिनापछि दिल्ली विश्वविद्यालयमा पिएचडी अध्ययन गर्दै गरेकी रासिकालाई भेट्दै थियौँ। पारिवारिक भेटमा हामी धेरै खुसी थियौं। छोराले मामु पाएको थियो, बाबाले जीवन साथी भने रासिकाले हामीलाई। दिल्ली विश्वविद्यालयको एक हप्ताको...

नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। दुबईको आइसिसी एकेडेमीमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा २ चौका...

विश्वकप लिग–२ : ​दीपेन्द्र र करणकाे उत्कृष्ट प्रदर्शनमा ​अमेरिकासामू २७२ रनको लक्ष्य

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकासामू २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ। युएईको आईसीसी एकेडेमी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४९ दशमलव ५ बलमा अलआउट हुँदै २७१ रन बनायाे। ​नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ तथा करण केसीले...