बुद्ध एयरले काठमाडौं–कलकत्ता सातामा चार उडान गर्ने
बुद्ध एयरले काठमाडौं–कलकत्ता रूटमा उडान संख्या थप्ने भएको छ। यात्रुको उत्साहजनक सहभागितापछि कम्पनीले आगामी नोभेम्बर १५ (कात्तिक २९)देखि साताको चार दिन उडान गर्न लागेको हो। बुद्धले आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी चार दिन उडान गर्ने बताएको छ। हाल यो...
