ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

धौलागिरी सर्किटबाट ३ जना विदेशीसहित १५ जनाको उद्धार

५३ सेकेन्ड अघि   सेतोपाटी

धौलागिरी सर्किट पदयात्रा गएका ३ जना बेलायती पर्यटक र १२ जना नेपालीलाई संयुक्त सुरक्षाकर्मीले उद्धार गरेको छ। मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शुक्रबार उनीहरुलाई पदमार्गको बतासे डाँडाबाट उद्धार गरेर जोमसोमतर्फ ल्याइरहेको मुस्ताङका सिडिओ विष्णुप्रसाद भुषालले जानकारी...

पार्टी पुनःगठनको कुरा उठाउँदा छाडेर जान लागेको भाष्य निर्माण गरियो : तोसिमा कार्की

५५ सेकेन्ड अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा‌. तोसिमा कार्कीले पार्टी पुनःगठन र सुधारको विषय उठाउँदा आफूविरूद्ध पार्टी छाडेर जान लागेको भाष्य निर्माण गरिएको बताएकी छिन्।  सेतोपाटीसँगको कुराकानीमा कार्कीले पुराना पार्टीको औचित्यमाथि प्रश्न उठिरहेका बेला आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा वैकल्पिक र स्वतन्त्र धार...

मेरी पुनम!

२ मिनेट अघि   सेतोपाटी

‘यो रेडियो नेपाल हो... सधैँ झैँ, आज पनि तपाईंहरूका हृदयका गहिरा भावनाका साथमा म पुनम, कार्यक्रम ‘भावनाका लहर’ लिएर उपस्थित भएकी छु।’  मुखिया बाको पुरानो रेडियो अझै उही आवाजमा बोलिरहेको थियो। गोठमा गाईको लामो दाम्लो मिल्काउँदै म बाको आँगनमा पुगेँ।...

बुद्ध एयरले काठमाडौं–कलकत्ता सातामा चार उडान गर्ने

६ मिनेट अघि   सेतोपाटी

बुद्ध एयरले काठमाडौं–कलकत्ता रूटमा उडान संख्या थप्ने भएको छ।  यात्रुको उत्साहजनक सहभागितापछि कम्पनीले आगामी नोभेम्बर १५ (कात्तिक २९)देखि साताको चार दिन उडान गर्न लागेको हो। बुद्धले आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी चार दिन उडान गर्ने बताएको छ। हाल यो...

नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो पोखरा एभेन्जर्सको एक हजार जर्सी

११ मिनेट अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९ सय ९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको छ। ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आगामी नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालाको फुटबल स्टेडियममा आयोजना...

रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम चौधरी पनि सहभागी

१२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बृहत् राजनीतिक संवादको थालनी गरेको छ। पार्टी उपसभापति स्वर्णिम वाग्लेले संयोजन गरिरहेको उक्त संवाद काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा जारी छ। संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी...

के घरजग्गा किनबेच गर्दा सबैले लाइसेन्स लिनुपर्ने हो?

१२ मिनेट अघि   सेतोपाटी

घरजग्गा कारोबार गर्नेलाई लाइसेन्स दिने प्रक्रिया सुरू भएको छ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै ३० दिन भित्र आवेदन दिन आह्वान गरेको हो।  हालै मालमोत ऐनमा भएको संशोधनले महानगरपालिका र उपमहानगर पालिकामा एक पटकमा तीन...

नेपाल टेलिकमले विमानस्थलमा सुरु गर्‍यो निःशुल्क वाइफाइ सेवा

२१ मिनेट अघि   सेतोपाटी

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका विमानस्थलहरूमा सर्वसाधारण यात्रु लक्षित निःशुल्क वायफाइ इन्टरनेट सेवा सुरु गरेको छ। सो सेवा शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा सुरु गरिएको हो।  उद्घाटन कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक...

महाधिवेशन कार्यतालिका ल्याउन आज पनि मानेनन् कार्यवाहक सभापति खड्का

२३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का आजको केन्द्रीय समिति बैठकबाट महाधिवेशन कार्यतालिका ल्याउन मानेका छैनन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज निवासमै छलफल गरेका कार्यवाहक सभापति खड्काले आजको केन्द्रीय समितिबाट कार्यतालिका ल्याउन नमानेका हुन्। महामन्त्रीद्वयले छलफलका क्रममा सभापति शेरबहादुर...

जेनजी प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

२५ मिनेट अघि   थाहाखबर

काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन्। राष्ट्रिय योजना आयोगका सहायक...

पूर्वी नेपालमा धेरै भारी वर्षा, कहाँ कति पर्‍यो पानी?

२८ मिनेट अघि   सेतोपाटी

मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घन्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २४० मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अभिलेख अनुसार अहिले कर्णाली र सूदुरपश्चिम प्रदेशबाहेक अन्यत्र वर्षा भइरहेको छ। कोशी प्रदेशका विभिन्न स्थानमा भारीदेखि...

माओवादी केन्द्रसँगको एकतामा जाने कि नजाने निर्णय गरिसकेको छैनः: किसान श्रेष्ठ

३२ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का नेता  एवम् प्रतिनिध सभाका निवर्तमान सांसद किसानकुमार श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपाल राजनीतिक रूपमा भ्रष्ट रहेको आरोप लगाएका छन्। माओवादी केन्द्रसँग पार्टी एकताको तयारी गरिरहँदासमेत पार्टी कमिटीलाई आफ्नो पक्षमा पार्न मनोनीत गरिरहेका भन्दै त्यसप्रति आपत्ति रहेको बताएका...

फेरी किन बञ्चरेडाँडाका स्थानीयले फोहोर विसर्जनमा अवराेध खडा गरे ?

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाडौं उपत्यकाको फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयहरूले अवरोध गरेपछि गत बुधबारदेखि काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन। बञ्चरेडाँडामा फोहोर विसर्जन हुन नसकेपछि अहिले काठमाडौं उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएका छन्। नुवाकोटको ककनी र धादिङको धुनिबेसीस्थित सो स्थानमा...

प्रमुख राजमार्गहरू यी ठाउँमा छन् अवरूद्ध

४७ मिनेट अघि   सेतोपाटी

बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले संखुवासभा खण्ड,  पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा...

अनमोलको १० करोड कमाउने पहिलो फिल्म बन्यो 'जेरी अन टप', टिमले मनायो खुसीयाली

५१ मिनेट अघि   सेतोपाटी

अभिनेता अनमोल केसी अभिनीत फिल्म 'जेरी अन टप' ले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ। यो अनमोलको एक दशक लामो फिल्मी करियरमा १० करोड कमाउने पहिलो फिल्म बनेको हो। यसै अवसरमा शुक्रबार निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम...

ओलीले माओवादीसँगकाे एकता भाँड्न मात्रै घर फर्किनुस् भनेका हुन् : जगन्नाथ खतिवडा

५२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन्। शुक्रवार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ता बताएका हुन्। उपाध्यक्ष खतिवडाले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल...

नेकपा एसका नेता अर्यालकाे टिप्पणी– माओवादीसँगकाे एकता अभियुक्तहरूसँगको एकता हुन्छ

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले नेकपा (माओवादी केन्द्र) सँगको एकता अभियुक्तहरूको एकता मात्रै हुने बताएका छन्। सञ्चारकर्मीहरूसँग पार्टी केन्द्रीय कमिटी बैठकस्थलमा शुक्रवार कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।  नेता अर्यालले जेनजी मुभमेण्टले सबै पार्टीको गठन, पुनःगठन, धु्रवीकरण गर, पुराना...

लागु औषध ब्राउन सुगरसहित बाँके र बर्दियाबाट ७ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

बाँके र बर्दिया जिल्लामा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले ७ जनालाई पक्राउपछि सार्वजनिक गरेको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका– ९ का ३८ वर्षीय चाँद अली शेष र ३१ वर्षीय बब्लु शेष पक्राउ परेका छन्। बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार...

थापाथलीको कालमोचन घाट वरिपरि काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचन घाट वरिपरि डोजर चलाएको छ। सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो। सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाइ भत्काइएको महानगरले जानकारी दिएको छ। सम्पदा क्षेत्रमा निर्माण गरिएको...

सरकारी अस्पतालका नर्सहरू पनि आन्दाेलित [तस्बिरहरू]

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : सरकारी अस्पतालका नर्सहरू आन्दाेलित भएका छन्। शुक्रबार वीर अस्पताल र ​निजामती कर्मचारी अस्पतालका नर्सहरूले पनि प्रदर्शन गरेका हुन्।  नेपाल नर्सिङ संघले सरकारलाई बुझाएको १५ बुँदे मागसहितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नर्सहरूले शुक्रबार अस्पतालको मूल गेटमा धर्ना दिए। उनीहरूले न्यूनतम् सेवा र सुविधाबाट वञ्चित...

'परान' लाई प्रिमियरमा राम्रो प्रतिक्रिया, आजबाट लाग्यो हलमा

१ घण्टा अघि   सेतोपाटी

वरिष्ठ अभिनेता नीर शाहको शीर्ष अभिनय रहेको फिल्म 'परान' शुक्रबारदेखि देशभर रिलिज भएको छ। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्मले पारिवारिक दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। बिहीबार राति काठमाडौंमा आयोजित प्रिमियरमा 'परान' ले राम्रो प्रतिक्रिया पाएको छ। फिल्म हेरिसकेपछि धेरै...

हेलिकप्टर उडानमा नयाँ नियम, बाक्लो कुहिरो लाग्दा व्यवसायिक उडान गर्न नपाइने

१ घण्टा अघि   सेतोपाटी

नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरूका लागि नयाँ सुरक्षा निर्देशन जारी गरेको छ। बुधबार अल्टिच्युड एयरको ‘नाइनएन–एएमएस’ हेलिकप्टर बुधबार सोलुखुम्बु लोबुचेमा दुर्घटनाग्रस्त भएसँगै प्राधिकरणले हेलिकप्टर कम्पनीहरूलाई नयाँ सुरक्षा निर्देशन जारी गरेको हो। प्राधिकरणले एयर डाइनेष्टी, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकप्टर, फिष्टेल एयर,...

व्यक्तिको आवश्यकता र संकट टार्न गरेको एकता अनेकतामा विभाजित हुन्छ: रामकुमारी झाक्री

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले व्यक्तिको आवश्यकता र व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छन्। एकीकृत समाजवादीका अध्यक्ष सहितको पंक्तिले माओवादी केन्द्रसँग एकताका लागि निर्णय गर्ने तयारी गरेपछि त्यसको प्रतिक्रिया स्वरूपमा झाक्रीले व्यक्तिको...

कामपाले भन्यो-आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरमै राख्नू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभागले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी गर्दै...