निजी क्षेत्रसँग बैठक गरी सुरक्षा तयारी गर्न गृहको निर्देशन
जेनजी आन्दोलन क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी क्षेत्रका उद्योग, व्यवसायमा नोक्सानी भएको भन्दै गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पूर्वतयारीसहित सुरक्षात्मक व्यवस्था गर्न निर्देशन दिएको छ। मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट कात्तिक १३ गते एक पत्र जारी गर्दै यस्तो निर्देशन दिइएको...
