त्रिविमा भुइँचालो ल्याउन आवश्यक रहेको मन्त्री पुनको धारणा
काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने बताएका छन्। उनले बुधबार सिंहदरबारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। पत्रकारले त्रिविले नीति तथा कार्यक्रम ल्याउन नसकेको विषयमा सोधिएको प्रश्नमा मन्त्री पुनले भने, ‘त्यहाँ तिनीहरूले प्रयास...
