ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुई सातामा सुनको मूल्यमा आएको रेकर्ड गिरावट

१ मिनेट अघि   सेतोपाटी

गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८.४१ प्रतिशतले घटेको छ।  १३ दिनमा सुनको मूल्यमा यस्तो गिरावट आएको हो। १३ दिनमध्ये तिहार विदाको कारण यो अवधिमा सात दिन सुनको मूल्य...

'रिस सम्हाल्न नसकेपछि काकाको हत्या गरेँ'

५ मिनेट अघि   सेतोपाटी

सुर्खेतमा सँगै मेला हेर्न जाँदै गर्दा जंगल र खोला किनारको बीच भागमा भतिजाले काकाको हत्या गरेको खुलेको छ।  चौकुने गाउँपालिका – ७ गुटुका २१ वर्षीय भुवन धमला कात्तिक ३ गतेदेखि बेपत्ता थिए। त्यो दिन भुवन र उनका भतिजा २० वर्षीय...

एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको कांग्रेसका ६ महानगर सभापतिको भनाइ

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका ६ जना महानगर सभापतिहरूले एक महिनाभित्रै महाधिवेशन गर्न सम्भव रहेको बताएका छन्। काठमाडौं महानगर सभापति निलकाजी शाक्य, पोखरा महानगर समिति सुरेन्द्रमान विजुक्छे, ललितपुर महानगर सभापति शुभानन धाख्वा, विराटनगर महानगर सभापति दीपक चापागाईं, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, वीरगञ्ज...

छलफलमा नबोलाइएका जेनजी बालुवाटारमा धर्ना बसे (तस्वीरहरू)

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा आफूहरूलाई सहभागी नगराएको भन्दै जेनजी तथा जेनजी आन्दोलनका केही घाइतेहरू प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बसेका छन्। सरकार, राष्ट्रिय मान्यता प्राप्त दल र जेनजी प्रतिनिधिहरूबीचको बैठकमा आफूहरूलाई सहभागी नगराएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका छन्।...

बालुवाटारमा जेनजीको एक समूह र घाइतेहरूको नाराबाजी (तस्बिरहरू)

३६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री निवास बालुवाटार अगाडि जेनजी आन्दोलनका एक प्रतिनिधि समूह, सहिद परिवार र घाइतेहरूलाई भित्र प्रवेश गर्न नदिएपछि बाहिर नाराबाजी गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुनुअघि जेनजी समूहका प्रतिनिधि र घाइतेहरू छलफलमा सहभागी हुनका लागि बालुवाटार पुगेका...

जेनजी र दलका प्रतिनिधि पहिलोपटक आमनेसामने भएको बालुवाटार बैठकमा को-को सहभागी छन्?

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकार, राजनीतिक दल र जेनजीहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जेनजीका तर्फबाट १३ प्रतिनिधि सहभागी छन्। बैठकमा दोस्रो तका नेताहरू सहभागी भएका छन्। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित  गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल...

हामीले आन्दोलन गर्न जान्यौँ‚ सत्ता चलाउन जानेनौँ : चन्द्र भण्डारी

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेका राजनीतिक दलहरूले आन्दोलन गर्न जाने पनि सत्ता चलाउन नजानेको स्विकारेका छन्। मंगलबार ४१औँ वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीति चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा भण्डारीले भने, 'हामीले आन्दोलन...

बालुवाटारमा सुरु भयो जेनजीसहित त्रिपक्षीय छलफल, जेनजीका १३ प्रतिनिधि सहभागी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकार, राजनीतिक दल र जेनजीहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जेनजीका तर्फबाट १३ प्रतिनिधि सहभागी छन्। प्रतिनिधिसभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल जारी राखेको सरकारले पहिलो पटक राजनीतिक दल र...

बालुवाटारमा जेनजीसहित सुरू भयो त्रिपक्षीय छलफल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा बालुवाटारमा त्रिपक्षीय छलफल सुरू भएको छ। छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता छ। निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक भइरहेको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री...

महामन्त्रीद्वयलाई कांग्रेस प्रवक्ताकाे प्रश्न : अहिल्यै महाधिवेशन तालिका किन चाहियाे ?

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिले महाधिवेशनकाे तालिका ल्याउने समय नभएकाे बताएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै उनले 'अहिल्यै किन चाहियाे महाधिवेशन तालिका ?' भन्दै प्रश्न गरेका छन्।  बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको...

नेप्से ५ अंकले घट्यो, हाइड्रोमा उत्साह

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार ५ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से ५.१७ अंकले घटेको छ। नेप्से ०.२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ।  आज दिनभरमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड...

एकीकृत समाजवादी सिंगै एकतामा आउने देखिएको छैन: नारायणकाजी श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माअ‍ोवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताका लागि नहतारिन नेतृत्वसँग आग्रह गरेका छन्। माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने यही बेला एकीकरणको अन्तिम गृहकार्यमा छन्। नाम, नीति, नेतृत्व टुंगो लागेर दुवै पार्टीको सर्वोच्च कमिटीबाट अनुमोदन हुन...

प्रधानन्यायाधीशले स्वागत नेपाललाई भने- हेक्का राख्नुस्, तपाईंको कुरा अब्जेक्सनेबल छ

१ घण्टा अघि   सेतोपाटी

अधिवक्ता स्वागत नेपालले बहसको क्रममा राखेको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधि सभा विघटन विरूद्धको सुनुवाइका क्रममा अधिवक्ता स्वागत नेपालले रिट निवेदकको पक्षबाट बहस गरेका थिए। बहसको क्रममा अधिवक्ता नेपालले वकिलहरूले आन्दोलन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशलाई...

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक हुने शैक्षिक क्यालेन्डरमा उल्लेख छ।...

राष्ट्रपतिको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलको चार दिने कतारको औपचारिक भ्रमण स्वीकृत भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फरसोसल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कात्तिक १७ देखि २०...

बञ्चरेडाँडामा फोहर विसर्जनमा स्थानीयको अवरोध

१ घण्टा अघि   सेतोपाटी

स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन्। फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने...

दुई अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न भारतसँग सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल...

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ। बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय गरेको हो। राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका...

भारतविरूद्धको अनौपचारिक खेलमा अनिता बस्तेत कप्तान, दोस्रो रोजाइको टोली मैदानमा

१ घण्टा अघि   सेतोपाटी

रतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ। आज साँझ ५ बजे नेपाल र भारतीय महिला फुटबल टोली भिड्न लागेका हुन्। यद्यपी यो खेल अनौपचारिक हो।  यो खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेतले...

अध्यक्ष नेपालको ब्रिफिङ: समान धारणा भएकासँगको एकतामा किन नकारात्मक हुने?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकताको सैद्धान्तिक आधार केन्द्रीय कमिटीलाई बताएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एकताको सम्भावनाबारे बताएका हुन्। उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एकताको सैद्धान्तिक आधार मात्रै खुलाइएको...

स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

१ घण्टा अघि   थाहाखबर

नुवाकोट : स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्नमा समस्या भएको छ। नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन्। फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित...

पाल्पामा इभी गाडी दुर्घटना, तीन जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

पाल्पा : रैनादेवीछहरा-४ सम्मडाँडा नजिकै इभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इभी चालक रैनादेवी छहरा ४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवीछहरा-१ सिद्धेश्वरका ४५ वर्षीय मुक्तबहादुर बुढाथोकी र सोही पालिकाका वडा नम्बर-४ मेहलढापका ३२ वर्षीय...

संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाइयाे

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। त्यसका लागि संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ काे अनुसूची...

अधिवक्ता ढुंगेललाई प्रधानन्यायाधीश राउतले सोधे- त्यसो भए कति जना सांसद रिट लिएर आउनुभयो?

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा सुनुवाइ भइरहेको छ। बुधबार रिट निवेदक पक्षबाट वकिलहरूले बहस गरिरहेका छन्। रिटको सुनुवाइका लागि वरिष्ठतम रोलक्रम अनुसार न्यायाधीशहरू सहभागी रहनेगरी संवैंधानिक इजलास गठन गरिएको छ। संवैधानिक इजलासमा प्रधान्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार...