दुई सातामा सुनको मूल्यमा आएको रेकर्ड गिरावट
गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजारमा कारोबार भइरहेको सुन कात्तिक १२ गते बुधबार आइपुग्दा ८.४१ प्रतिशतले घटेको छ। १३ दिनमा सुनको मूल्यमा यस्तो गिरावट आएको हो। १३ दिनमध्ये तिहार विदाको कारण यो अवधिमा सात दिन सुनको मूल्य...
