'रिस सम्हाल्न नसकेपछि काकाको हत्या गरेँ'
सुर्खेतमा सँगै मेला हेर्न जाँदै गर्दा जंगल र खोला किनारको बीच भागमा भतिजाले काकाको हत्या गरेको खुलेको छ। चौकुने गाउँपालिका – ७ गुटुका २१ वर्षीय भुवन धमला कात्तिक ३ गतेदेखि बेपत्ता थिए। त्यो दिन भुवन र उनका भतिजा २० वर्षीय...
