भारतविरूद्धको अनौपचारिक खेलमा अनिता बस्तेत कप्तान, दोस्रो रोजाइको टोली मैदानमा
रतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ। आज साँझ ५ बजे नेपाल र भारतीय महिला फुटबल टोली भिड्न लागेका हुन्। यद्यपी यो खेल अनौपचारिक हो। यो खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेतले...
