राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ। बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सदस्यमा रिक्त रहेको सदस्य पदको निर्वाचनको मिति तय गरेको हो। राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका...
