अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमवार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ सभामा भाग लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। ४० भन्दा...
