स्वर्गीय विपीन जोशीको सम्झनामा ‘विपीन चोक’
महेन्द्रनगर : इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण गरिएको छ। आज साँझ एक कार्यक्रमबीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपीन चोक’ नामकरण गरिएको हो। कार्यक्रममा विपीनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको...
