कम्युनिस्टहरूबीचकाे एकताकबारे विप्लवले अघि सारे ५ बुँदे धारणा
काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबीचको एकताबारे पाँचबुँदे धारणा सार्वजनिक गरेका छन्। कम्युनिष्ट एकताकाे आवश्यकता झनै बढेकाे बताउँदै उनले यसबारे आफ्नाे पार्टीकाे धारणा सार्वजनिक गरेका हुन्। समाजवादी मोर्चामा आबद्ध दलहरूबीच पार्टी एकताको चर्चा चलिराखेका बेला महासचिव विप्लवले आफ्नो पार्टीको ५ बुँदे धारणा...
